logo
Thursday, 5 June 2025, 9:38:43 pm

रिलायबल माईक्रोफाइनान्सको हकप्रद लिलाममा

    1018   पटक पढिएको

३ असोज / अर्थ र व्यापार – रिलायबल माईक्रोफाइनान्स वित्तीय संस्थाले जारी गरेर बिक्री नभएको हकप्रद लिलाम गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारि गरेको थियो । यसमध्ये सर्बसाधारण समुहतर्फको नबिकेको दुई हजार ७९७ कित्ता हकप्रद लिलाम बिक्री गर्ने भएको हो ।

संस्थाले गत असार २५ देखि साउन २९ गतेसम्म दुई लाख ८२ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । संस्थाको नबिकेको हकप्रद लिलामको लागि असोज १७ देखि २५ गतेसम्म बिक्री खुल्ला गर्ने छ । संस्थाको बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ । 

बोलपत्र आवेदनको लागि संस्थाले न्युनतम मुल्य एक सय रुपैयाँ तोकेको छ । संस्थाले न्युनतम एक सय कितादेखि अधिकतम १० ले भाग जाने अंकमा रहेर सम्पुर्ण कित्ताका लागि आवेदन दिन पाइने छ । आवेदन परेका बोलपत्र असोज २६ गते दिउँसो १२ बजे सिभिल क्यापिटल मार्केट सुनधारामा खोलिने छ । 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।