logo

राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा पूर्व सहसचिव निर्मलहरि अधिकारी, पद तथा गोपनियताको सपथ लिए

    1234   पटक पढिएको

१७ मंसिर / अर्थ र व्यापार - सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा निर्मलहरि अधिकारी चयन भएका छन्। सहसचिव अधिकारी असोज २० गते सेवाबाट अवकाश पाएका थिए।

 उनी अर्थमन्त्रालयमा रहँदा त्यही बैंकका संचालक समिति सदस्य थिए। उनी अवकाश पाएपछि अर्थले संचालकमा नियुक्ति गरेको थियो। बैंक तथा वित्तिय संस्था सम्वन्धी ऐन(वाफिया) अनुसार सरकारले संचालक समिति चयन गर्न सक्छ।

त्यही प्रावधान अनुसार मन्त्रिस्तरीय निर्णय अनुसार अधिकारीलाई संचालक नियुक्त गरिएको थियो। बैंकको संचालक समितिको बैठकबाट अधिकारी अध्यक्षमा चयन भएका हुन्। उनले गभर्नर डा. चिरञ्जिवी नेपालबाट पद तथा गोपनियताको सपथ लिइसकेका छन्।अधिकारी अर्थमा रहँदा अर्थमन्त्री डा. युवराज खतिवडा नजिक भएर काम गरेका थिए।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।