logo

आयोजना प्रभावितका लागि चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन खुला 

    1251   पटक पढिएको


१७ मंसिर/अर्थ र व्यापार– चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानियका लागि आईपीओ  निष्कासन गरेको छ ।

कम्पनीले प्रभावित क्षेत्रका स्थानियका लागि रु १०० का दरको ३ लाख ६ हजार ८१९ कित्ता शेयरमा बुधवारबाट आवेदन खुला गरेको हो ।

कम्पनीले काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका वडा नं. ३, ४, ६ र ७ का स्थानीयबासी र मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९, १० र इन्द्रसरोवर गाउँपालिका वडा नं. ५ का स्थानीयहरुलाई पहिलो चरणमा आईपीओ जारी गरेको हो ।

उक्त आईपीओमा प्रभावित क्षेत्रका सर्वसाधारणहरुले छिटोमा पुस १ गते र ढिलोमा पुस १६ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा ६ ओटा स्थानबाट स्थानीय सर्वसाधारणले निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

सर्वसाधारणले थानकोटस्थित चन्द्रागिरी हिल्स लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, थानकोटको इमाखेलमा रहेको ग्लोबल आइएमई बैंक लिमिटेड, मकवानपुर बज्रबाराहीमा रहेको सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मकवानपुर इन्द्रसरोवरमा रहेको बैंक अफ काठमाण्डू लिमिटेडबाट पनि आवेदन दिन सक्नेछन् । 

आईपीओलाई ईक्रा नेपालले ईक्राएनपी आईआर बीबी रेटिङ्ग प्रदान गरेको छ । धितोपत्र निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापीटल लिमिटेड रहेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।