logo

घरजग्गाको कारोबार लाइसेन्स लिएका कम्पनी र व्यक्तिबाट मात्र गर्न पाईने

    242   पटक पढिएको

१५ जेठ/ अर्थ र व्यापार- अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै घरजग्गा मूल्यांकन प्रणालीलाई एकरुपता ल्याउन केही नीतिगत ब्यवस्था गरिने बताएका छन् । घरजग्गा कारोबारलाई व्यवस्थित गर्न लाइसेन्स लिएका कम्पनी र व्यक्तिमार्फत मात्र कारोबार गरिने भएको छ । यो व्यवस्था महानगर र नगरबाट सुरु गरिने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

शर्मा फेरि अर्थमन्त्रालय फर्किए, प्रमुख प्रतिपक्षि दल एमालेको असन्तुष्टी कायमै

अर्थमन्त्री जर्नादन शर्मा पुनः अर्थमन्त्रालय फर्किएका छन ।

जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त हुँदै

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् ।

संसदीय छानबिन समितिमा निवर्तमान अर्थमन्त्री शर्माले दिए तीनघण्टाको बयान

संसदीय विशेष छानबिन समितिले निवर्तमा अर्थमन्त्री जनार्दन शर्मासँग बिहीबार बिहान करिब तिन घण्टा बयान लिएको छ ।

आर्थिक वर्षको अन्त्यमा एकैदिन सरकारले ग¥यो २४ अर्ब २१ करोड रुपैयाँ खर्च

शनिबारदेखि समाप्त भएको आर्थिक वर्ष २०७८/७९को अन्त्यमा आएर एकैदिन सरकारले २४ अर्ब २१ करोड ४१ लाख रुपैयाँ खर्च गरेको छ ।

मनोरञ्जन

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।

प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना हुने 

विरगंज ९– पिसि मिडिया प्रालिद्वारा सञ्चालित तथा वीरगंजबाट प्रसारित रेडियो सान्भीले आगामी २२ कात्तिकमा ‘प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८’ आयोजना गर्ने भएको छ । नेपाल पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गर्दै रेडियो सान्भीले आगामी २२ कात्तिकमा प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने जनाएको हो ।