logo

पर्यटन व्यवसायि दावा स्टेभेन अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा

   

३१ जेठ / अर्थ र व्यापार - पर्यटन व्यवसायि तथा एशियन ट्रेकिङ प्रा.लि.का प्रबन्ध निर्देशक दावा स्टेभेन शेर्पा अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा रहेको जानकारी प्राप्त भएको छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाका पुत्र दावाकी आमा भने बेल्जियम नागरिक हुन ।

दावा विगत करिव दुई वर्ष देखि अभिनेत्री नम्रता श्रेष्ठ संगको प्रेममा रहेको र दावा नम्रता पनि केहि क्षण पनि एक्लै बस्नै नसक्ने उनलाई नजिकवाट चिन्नेहरु वताउँछन । 


उनीहरुको विचको यो प्रेम सम्बन्ध बाहिर त्यति खुलाउन नचाहे पनि दावा आँफैले भने यो सम्बन्धलाई बाहिर देखाउन र खुलाउन चाहिरहेको बुझ्न सकिन्छ । दावा र नम्रता दुवै एक अर्काको प्रेममा रहे पनि परिवारमा यहि विषयलाई लिएर झगडा समेत पर्ने गरेको दावालाई नजिक वाट चिन्नेहरु वताउँछन ।

नम्रताको केहि हप्ता अगाडी मात्र पर्व फिल्म रिलिज भएको थियो । दावा सार्वजनिक कार्यक्रममा नम्रता संगै उपस्थित हुने गरेका छन ।  

तपाईको प्रतिक्रिया

मुख्य खबर

राजश्व अनुसन्धान विभागद्वारा नक्कली भ्याट बिल प्रयोग गर्ने माथि मुद्दा दायर

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गर्ने कम्पनीमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धानमा सक्रियता बढाएको छ । त्यसैक्रमममा विभागले सोमबार

ललिता निवास जग्गा प्रकरणमा आधार पेश गर्न सरकारको २१ दिने सुचना

सरकारले ललिता निवासको जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रिया अगाडि बढाएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौंले ललिता निवासको जग्गा आफ्नो नाममा

चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आयो

चीन सरकारले अनुदानस्वरुप दिएको कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ८ लाख डोज खोप नेपाल ल्याएको हो । त्रिभुवन

मनोरञ्जन

कमल खनालको रुमाल बोलको गीत सार्वजनिक

गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको रुमाल बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वर रहेको

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् ।