logo

बिमा कम्पनीमा सर्वसाधारणलाई दुई वर्षमा ६ अर्ब लगानी गर्ने अवसर

   


२१ जेठ / अर्थ र व्यापार-  जीवन बिमा कम्पनीहरुको बजारमा प्रतिकित्ता सेयर मूल्य २ हजार ५ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ । सबैभन्दा कम मूल्य हुनेको पनि ८ सयमा सेयर कारोबार भइरहेको छ । तर, अबको २ वर्र्षिभत्रमा लगानीकर्ताले कम्तिमा पनि १० जीवन बिमा कम्पनीमा कम मूल्य तिरेर सेयरमा लगानी गर्न सक्ने छ ।

हालै १० नयाँ बिमा कम्पनी सञ्चालनको तयारीमा रहेकाले लगानीकर्ताले यस्तो अवसर पाउने भएका हुन् । सञ्चालनमा आएको पहिलो वर्षको बार्षिक वित्तीय विवरण प्रकाशनपछि मात्र कुनैपनि कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न सक्ने धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा उल्लेख छ ।

प्रक्रियामा रहेका १० नयाँ जीवन बिमा कम्पनी अबको तीन महिना (असोज) सम्ममा सञ्चालनमा आइसक्ने छन् । आगामी आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेपछि नयाँ बिमा कम्पनीहरुले सेयर जारी प्रक्रिया अगाडी बढाउन सक्छन् ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

राजश्व अनुसन्धान विभागद्वारा नक्कली भ्याट बिल प्रयोग गर्ने माथि मुद्दा दायर

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गर्ने कम्पनीमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धानमा सक्रियता बढाएको छ । त्यसैक्रमममा विभागले सोमबार

ललिता निवास जग्गा प्रकरणमा आधार पेश गर्न सरकारको २१ दिने सुचना

सरकारले ललिता निवासको जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रिया अगाडि बढाएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौंले ललिता निवासको जग्गा आफ्नो नाममा

चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आयो

चीन सरकारले अनुदानस्वरुप दिएको कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ८ लाख डोज खोप नेपाल ल्याएको हो । त्रिभुवन

मनोरञ्जन

कमल खनालको रुमाल बोलको गीत सार्वजनिक

गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको रुमाल बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वर रहेको

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् ।