logo

सुनको भाउमा ६ सय रुपैयाँ बृद्धि, चाँदीको भाउमा १० रुपैयाँ बृद्धि

   

 २१ जेठ / अर्थ र व्यापार -   अहिले नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । आइतबार सुन एक तोलाको ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि  बिहीबार प्रतितोला ५४ हजार ६०० रुपैयाँमा कारोबार भएको  थियो।

आइतबार बजार खुल्दा यसमा ६ सय रुपैयाँले बृद्धि भइ प्रतितोला ५५ हजार २ सय रुपैयाँ पुगेको हो । पहेँलो धातु प्रति १० ग्रामको ४७ हजार ३२५ रुपैयाँमा कारोबार भैरहेकोे छ ।

त्यसैगरी चाँदीमा पनि प्रतितोला १० रुपैयाँ बढेको छ । चाँदीको प्रतितोला ७७५ रुपैयाँ मूल्य कायम भएको छ । ध्यसअघि बिहीबार  प्रतितोला ७६५ रुपैयाँमा चाँदीको  कारोबार भएको थियो ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

राजश्व अनुसन्धान विभागद्वारा नक्कली भ्याट बिल प्रयोग गर्ने माथि मुद्दा दायर

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गर्ने कम्पनीमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धानमा सक्रियता बढाएको छ । त्यसैक्रमममा विभागले सोमबार

ललिता निवास जग्गा प्रकरणमा आधार पेश गर्न सरकारको २१ दिने सुचना

सरकारले ललिता निवासको जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रिया अगाडि बढाएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौंले ललिता निवासको जग्गा आफ्नो नाममा

चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आयो

चीन सरकारले अनुदानस्वरुप दिएको कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ८ लाख डोज खोप नेपाल ल्याएको हो । त्रिभुवन

मनोरञ्जन

कमल खनालको रुमाल बोलको गीत सार्वजनिक

गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको रुमाल बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वर रहेको

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् ।