logo

पाटन माध्यमिक विद्यालयको उद्घाटन

निर्माण व्यवसायी पौडेल सम्मानित

   

६ बैशाख / अर्थ र व्यापार- प्रधानमन्त्री केपी शर्मा ओलीले जापान सरकारले ऋण सहयोगमा निर्माण सम्पन्न भएको पाटन माध्यमिक विद्यालयको उद्घाटन गरेका छन । रु.१६ करोड दुई लाखको लागतमा निर्माण सम्पन्न भएको सो अत्याधुनिक चार तले भवनमा २७ कोठा रहेका छन ।

कार्यक्रममा प्रधानमन्त्री ओलिले नेपाल र नेपालीलाई समृद्धिको वाटोमा लैजान आफु प्रयत्नरत रहेको वताए । कार्यक्रममा भवन निर्माण कार्यमा निकै मेहनत गरेर छोटो अवधिमा निर्माण सम्पन्न गरेवापत खुसवु निर्माण सेवा प्रा.लि. का प्रबन्ध निर्देशक दिपक पौडललाई प्रधानमन्त्री ओलीले सम्मान समेत गरे ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

अजोड इन्स्योरेन्सको तेस्रो साधारणसभा सम्पन्न

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को लेखापरिक्षण प्रतिवेदन पारित गरेको छ । साधारणसभाले

पाटन माध्यमिक विद्यालयको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले जापान सरकारले ऋण सहयोगमा निर्माण सम्पन्न भएको पाटन माध्यमिक विद्यालयको उद्घाटन गरेका छन । रु.१६ करोड

सबैभन्दा बढी आयकर बुझाउने आइएमई को–अपरेटिभ सम्मानित

आइएमई को–अपरेटिभ सर्भिस लिमिटेड आर्थिक वर्ष २०७६÷०७७ मा नेपालका प्रारम्भिक सहकारी संस्थाहरू मध्ये सवैभन्दा बढी आयकर दाखिल गरेकोमा सम्मानित भएको

मनोरञ्जन

कमल खनालको रुमाल बोलको गीत सार्वजनिक

गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको रुमाल बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वर रहेको

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् ।