logo

शिव अधिकारी ‘अविरल’ को गीति एल्वम ‘पर्यटनमै भविष्य’ बजारमा 

   

१७ आषाढ/अर्थ र व्यापार– शिव अधिकारी ‘अविरल’ ले तेस्रोे गीति एल्वम ‘पर्यटनमै भविष्य’ बजारमा ल्याएको छ । 

संगितको माध्यमबाट मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यका साथ ल्याएको गीति एल्वम ‘पर्यटनमै भविष्य’ मा नेपालको कला, संस्कृति, भेषभुषा सहित अन्य पर्यटकीय सम्भावनाहरुको चर्चा गरिएको छ । साथै पर्यटन सम्बन्धि गाँउगाँउ सम्म सचेतना जागृत गर्नका लागि पनि गीतले मद्दत गर्ने अपेक्षा लिइएको छ । 

शिव अधिकारी (अविरल)को शब्द रहेको गन्तव्य नेपाल नामक उक्त गीतमा रानु निरौला र राजनराज शिवाकोटीले स्वर दिएका छन् भने राजनराज शिवाकोटीले नै संगित भरेका छन् । 

अधिकारीले यसअघि सन् २०११ मा पर्यटन वर्ष सफल बनाउन पनि ‘सफल पारौं पर्यटन वर्ष’ नामक बोलको गीत बजारमा ल्याएको थियो । त्यसपछि ‘गन्तव्य नेपाल’ नामक दोस्रो गीति एल्वम बजारमा ल्याएको थियो । उक्त दुबै गीत पर्यटन बजारमा निकै रुचाईएको थियो । 
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

राजश्व अनुसन्धान विभागद्वारा नक्कली भ्याट बिल प्रयोग गर्ने माथि मुद्दा दायर

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गर्ने कम्पनीमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धानमा सक्रियता बढाएको छ । त्यसैक्रमममा विभागले सोमबार

ललिता निवास जग्गा प्रकरणमा आधार पेश गर्न सरकारको २१ दिने सुचना

सरकारले ललिता निवासको जग्गा आफ्नो नाममा कायम गर्ने प्रक्रिया अगाडि बढाएको छ । भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौंले ललिता निवासको जग्गा आफ्नो नाममा

चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आयो

चीन सरकारले अनुदानस्वरुप दिएको कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ८ लाख डोज खोप नेपाल ल्याएको हो । त्रिभुवन

मनोरञ्जन

कमल खनालको रुमाल बोलको गीत सार्वजनिक

गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको रुमाल बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वर रहेको

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् ।