logo

 नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आगामी माघ ३ गते (जनवरी १७) मा हुने निर्वाचनका लागी मनोनयन दर्ता गरेका अध्यक्षका उम्मेदवार भीम प्रसाद पन्त समुहले

6 months ago

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी माघ ३ गते हुने निर्वाचनको लागी तीन समुह बिच प्रतिस्पर्धा हुने देखिएको छ । नाट्टाको अध्यक्षका लागी

6 months ago

नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स      (नाट्टा) ले मंगलवार नाट्टा सचिवालय गैह्रिधारामा नेपाल भ्रमण वर्ष २०२० को ब्यानर अनावरण गरेको छ

6 months ago

कर्णाली प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बुधबार अर्थात् जनवरी १ का दिन प्रदेश राजधानीको पर्यटकीयस्थल बुलबुले उद्यानबाट भ्रमण वर्षको शुभारम्भ गर्ने जनाएको छ ।

6 months ago

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच औपचारिक रुपमा सम्झौता भएको छ । बुधबार टान सचिवालयमा आयोजित एक समारोहबीच टानको तर्फबाट अध्यक्ष खुमबहादुर सुवेदी र भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले ११ बुदे सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

6 months ago

भ्रमण वर्ष २०२० सुरु हुन एक महिना बाँकी रहँदा यसको औपचारिक उद्घाटन स्थलको टुङ्गो लागेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको भ्रमण वर्षको मूल आयोजक समितिको बैठकले राजधानीको दशरथ रङ्गशालामा जनवरी १ मा औपचारिक उद्घाटन गर्ने निर्णय गरेको हो ।

7 months ago

‘पहिला देश अनि विदेश’ भन्ने मुल नाराका साथ आयोजना हुन लागेको दोस्रो डोमेस्टिक टुरिजम मार्ट आगामी फाल्गुन ९ र १० गते काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

7 months ago

पर्यटनमन्त्री योगेश भट्टराईले कुटनीतिक नियोगको गुनासोलाई संबोधन गर्न डलर फेयर हटाउन लागिएको बताएका छन् ।

7 months ago

मकालु एडभेचर प्रा.लि.ले नेपालमा आयोजना गरेको यती बाईक रेसको दोस्रो संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा यसपटक ७ जना विदेशी प्रतियोगीहरुले सहभागिता जनाएका थिए

9 months ago

विश्व पर्यटन दिवसको अवसर पारेर नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नाट्टा मैत्रीपूर्ण फुटसलको आयोजना गरेको छ । शुक्रवार एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, नाट्टाका अध्यक्ष सि.एन.पाण्डे,

9 months ago

 ट्रेकिङ एजेन्सिज एसोशिएसन अफ नेपाल (टान) को नवनिर्वाचित कार्यसमितिले विहिबार होटल मल्लमा पदभार ग्रहण गरेका छन् । नवनिर्वाचित अध्यक्ष खुमबहादुर सुवेदी नेतृत्वको

9 months ago

नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्ट्स (नारा) को अध्यक्षमा गंगाप्रसाद नेपाल विजयी भएका छन । उनले मंगलवार भएको निर्वाचनमा प्रतिद्वन्दी कमलप्रसाद ठकुरीलाई

9 months ago

आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा अञ्जन थापा (कुमार) समुहवाट नेपालको पदयात्रा पर्यटन क्षेत्रको बारेमा विशेष जानकारी राख्ने श्रीराम अधिकारीले सदस्य

10 months ago

आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) निर्वाचनको लागि अञ्जन थापा (कुमार) समुहले सोमवार सामुहिक मनोनयन दर्ता गरेपश्चात एक पत्रकार सम्मेलन आयोजना गरी

10 months ago

आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) निर्वाचनका लागी अध्यक्षका उम्मेद्वार खुमबहादुर सुबेदी समुहले सामुहिक मनोनयन दर्ता गरेपश्चात पत्रकार सम्मेलन गरि आफ्ना प्रतिवद्धताहरु

10 months ago

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा समाजवादी पार्टी नेपाल निकट नेपाल पर्यटन परिषद्ले कामिरिन्जी शेर्पाको अध्यक्षतामा छुट्टै प्यानल निर्माण गर्ने भएको छ

10 months ago

नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी संघले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचनलाई लक्षित गर्दै वार्ता टोली गठन गरेको छ । संघले अध्यक्ष आर.वि अधिकारीको

10 months ago

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा अल्पाईन क्लव अफ हिमालय प्रा.लि.का प्रबन्ध निर्देशक सुजन लामिछानेले बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन ।

10 months ago

विगत ३१ वर्ष देखि पर्यटन व्यवसायमा आवद्ध भुषालले अंग्रेजीमा स्नात्तकोत्तर सम्मको औपचारीक अध्ययन पुरा गरेका छन । फ्रान्सवाट फ्रेन्च भाषामा डिप्लोमा सम्मको अध्ययन पुरा गरेका भुषालले यसअघि युनिट्राभको महासचिव रहेर

10 months ago

 नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले एक कार्यक्रमको आयोजना गरि मिस टुरिजम–२०१९ कि विजेता आरजु पोखरेल, फस्र्ट रनर अप युसिका तुलाधर र सकेण्ड रनर अप सविता न्यौपानेलाई

10 months ago

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल भ्रमण वर्ष २०२० को लोगो आफ्ना सामाजिक सञ्जाल, लेटर हेड, भिजिटिङ कार्ड, ब्रोसर, विज्ञापन तथा प्रचार प्रसार सामाग्रीहरुमा प्रयोग

10 months ago

हिमालयन ग्लासियर एड्भेञ्चर एण्ड ट्राभल कम्पनीले कम्पनीको प्रमुख एड्भेञ्चर कन्सल्टेन्ट तथा ब्राण्ड एम्बेसडरमा २४ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल

11 months ago

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईलाई भेट गरि पर्यटन क्षेत्रमा गर्नुपर्ने सुधारका सम्बन्धमा १२ बुँदे सुझाव पेश गरेको छ ।

11 months ago

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ५ नम्बर प्रदेशको अध्यक्षमा कृष्णप्रसाद अधिकारी (सागर) चयन भएका छन । शनिवार भएको साधारणसभाले अध्यक्षमा

11 months ago

ट्रेकिङ एजेन्सिज एशोेशियसन अफ नेपाल (टान) को आगामी भदौ २० गते हुने निर्वाचनमा एड्भेञ्चर हिमालय सर्किट ट्रेक्स एण्ड टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक बासु लम्सालले कोषाध्यक्ष पदमा उम्मेदवारी

11 months ago

मुख्य खबर

अजोड इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

 नेपाल धितोपत्र वोर्डले अजोड इन्स्योरेन्स लिमिटेड लाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आईतवार अजोडलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख

नेकपा निकट उद्योग व्यवसाय महासंघद्वारा सरकारलाई नौ बुँदे सुझाव पेश

नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघले कोरोना भाइरसको महामारीबाट निजि क्षेत्रलाई धरासयी हुनबाट जोगाउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार

पर्यटन क्षेत्रमा २ प्रतिशत व्याजमा कर्जा प्रवाह गर्न टानको अनुरोध

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले कोरोना भाइरसले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा पु¥याएको हुँदा सन् २०२० मा पर्यटनसंग

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो