logo

मंगलबार सेयर बजार १७.७९ अंकले घटेको छ । १७.७९ अंकको करेक्सनसँगै परिसूचक २४२३ अंकमा झरेको छ । 

1 month ago

सोमबार सेयर बजार परिसूचक (नेप्से) १६.०४ अंकको बृद्धीसंगै २४४०.८८ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ५० अंकको बृद्धीपछि २४२४.८४ विन्दुमा पुगेको थियो । 

1 month ago

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । 

1 month ago

आइतबार परिसूचक बिहीबारको तुलनामा ५०.२० अंक बढेर हालसम्मकै उच्च २४२४.८४ अंकमा कायम भएको छ ।

1 month ago

चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) आज शुक्रबार विहान बाँडफाँट भएको छ । 

1 month ago

मंगलबार सेयर बजार ५ अंकले घटेर २३२६ बिन्दुमा बन्द भएको छ । दिनभर २०६ कम्पनीका एक करोड ६३ लाख कित्ता सेयर सात अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएका छन् ।

1 month ago

आइतबार सेयर बजार साढे २८ अंकले बढेर २३१५ अंकमा पुगेको छ । दिनभरीमा २०८ कम्पनीको ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज जलविद्युतबाहेक सबै उपसूचक बढेका छन् ।

1 month ago

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आजदेखी साधारण सेयर आईपीओ बिक्री खुला गरेको छ । 

1 month ago

माघ ११ देखि सेयर कारोबारपछिको राफसाफमा ‘टी प्लस टु’ लागू गरिने भएको छ ।  सिडिएस एण्ड क्लियरिङ कम्पनी र ब्रोकर कम्पनीहरुबीच आज भएको छलफलमा माघदेखि नै ‘टी प्लस टु’ लागू गर्ने सहमति भएको हो । हालसम्म सेयर कारोबारमा टी प्लस थ्री लागू हुँदै आएको छ । 

1 month ago

नेपालको सेयर बजार इतिहासमै सबैभन्दा ठूलो परिमाणको साधारण सेयरका रुपमा इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर आजदेखीे खुलेको छ ।

1 month ago

बुधबार सेयर बजारको परिसूचक नेप्से १८.८१ अंकले बढेर हालसम्मकै उच्च २२८६.५४ अंकमा कायम भएको छ।  

1 month ago

मंगलबार २८.३१ अंकको वृद्धिसहित सेयर बजार अहिलेसम्मकै उच्च बिन्दु २२६७.७३ बिन्दुमा पुगेको छ ।

1 month ago

धितोपत्र बजार सम्बद्ध सबै पक्षहरुले अबदेखी संस्थागत सामाजिक उत्तरदायित्वका लागि रकम छुट्याउनुपर्ने भएको छ । 

1 month ago

सेयर बजारमा दिनहुँ नयाँ रेकर्ड बन्ने क्रम जारी रहँदा सोमबार  ३.७ अंकले बढेर २२३९.४२ अंकको नयाँ रेकर्ड बनेको छ । 

1 month ago

आइतवार नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ विन्दुमा पुगेको छ । 

1 month ago

चन्द्रागिरी हिल्सको आईपीओ आज शुक्रवारदेखि सर्वसाधारणको लागि विक्रीे खुला भएको छ । कम्पनीले यसअघि स्थानिय बासिन्दाका लागि आईपीओ निष्कासन गरिसकेको छ ।

1 month ago

साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार सूचक १५.९१ अंकले बढेसँगै २१९४.४८ बिन्दुमा पुगेको छ ।

1 month ago

बुधबार सेयर बजार दोहोरो अंकले बृद्धी भएको छ । सोमबार र मंगलबार लगातार दुई दिन घटेको बजार १३.०७ अंकले बढेर २१७८.५७ अंकमा पुगेको छ । 

1 month ago

मंगलबार सेयर बजारको परिसूचक नेप्से मंगलबार ३. ५४ अंकले घटेर २१६५.४९ अंकमा कायम भएको छ । कारोबार ४ अर्ब ५६ करोड रुपैयाँको भएको छ। 

1 month ago

चन्द्रागिरि हिल्स लिमिटेडले पुस २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । 

1 month ago

आइतबार सेयर बजारको परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । ८८ अंकले बढेको बजार २१७५ अंकमा कायम भएको छ । 

1 month ago

सोमबार सेयर बजारको परिसूचक नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा पुगेको छ । 

1 month ago

आइतबार सेयर बजार परिसूचक नेप्से ३९. ९ अंकले घटेर १९९८ बिन्दुमा बन्द भएको छ । यसअघि दैनिक ६ अर्बको हाराहारीमा कारोबार हुँदै आएकोमा आज ४ अर्ब ६२ करोडको बारोबार भएको छ ।

2 months ago

साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २९.८३ अंकले घटेर २०३८.६३ विन्दुमा बन्द भएको छ ।

2 months ago

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ७.०४ अंकले बढेर २०६८.४५ अंकमा पुगेको छ । 

2 months ago

मुख्य खबर

सिभिल बैंकको दशौं साधारणसभा सम्पन्न

 सिभिल बैंकको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता

४ करोड लगानीमा रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा ल्याईने

कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा आउने भएको छ । त्रिशुली नदिमाथि ४ सय ६१ मिटर लामो जीपलाईनको मंगलवार शिलान्यास गरिएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको नाफा ६ महिनामै  १५ करोड 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा १२५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड २

मनोरञ्जन

कमल खनालको रुमाल बोलको गीत सार्वजनिक

गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको रुमाल बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वर रहेको

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् ।