चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ८८.७७ प्रतिशतले वृद्धि भएको छ ।
लक्ष्मी बैंकले ल्होत्से बहुउदेश्यीय प्रालिसंगको सहकार्यमा मोबाईल मनि/वालेटबाट क्युआर स्क्यान गरी फोनपे नेटवर्क अन्तर्गत बसको टिकट खरिद गर्न सक्ने सुविधाको सुरु गरेको छ ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्रान्ड एम्बेसडरमा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त नेपाली नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् । कोईराला तीन वर्षको लागि ब्रान्ड एम्बेसडर
थाइ एयरवेजले आफ्ना ३४ वटा पुराना जहाजहरु बिक्रीमा राखेको छ । कम्पनीले आर्थिक संकट गहिरिदै गएपछि आफ्नो बोइङ, एयरबस लगायत ब्राण्डका अधिकतम २८ वर्षसम्म पुराना जहाजहरु बिक्रीमा राखेको हो ।
हङकङले नेपाल एयरलाइन्सलाई हङकङ उडानमा पुनः रोक लगाएको छ ।
काठमाडौंबाट ९ नोभेम्बरमा पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा कोरोना भाइरस पोजेटिभ
कोभिड–१९ महामारीका कारण व्यवसायमा क्षति पुगेपछि हङकङको जायन्ट वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरले आफ्नो ब्राण्ड ‘क्याथे ड्रागन’ सदाको लागी बन्द गरेको छ ।
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध गर्ने ऐनहरु संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमवार राष्ट्रिय सहकारी
सिभिल बैंकको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता