अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको मंगलवार सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६ करोड ८० लाख ५३ हजार खुद नाफा गरेको छ।
सिटिजन्स बैंकले ‘इन्स्टा बाई’ योजना ल्याएको छ । यस योजनामार्फत ग्राहकले आफुले किन्न खोजेको वस्तु तथा सेवा तत्काल खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।
हिमालयन बैंक र सिप्रदी ट्रेडिङबीच सिप्रदीका ग्राहकहरुलाई टाटा मोटर्सको कमर्शियल र प्यासेन्जर गाडी किन्दा सहुलियतदरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
लुम्बिनी विकास बैंकको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
सनराइज बैंकको साधारण सभा आज शुक्रवार सम्पन्न भएको छ । सभाले ५ दशमलव ८ प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध गर्ने ऐनहरु संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमवार राष्ट्रिय सहकारी
सिभिल बैंकको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता