कान्तिपुरी नगरी बाट महिनौं पछि यो प्रेमपत्र कोर्दै छु, म तिम्रो दिल को सरदार !
म कोरोनाको कहर भित्र तिमी र मेरो अतितको रगिंन फोटो एल्बम नियाल्दै यो प्रेमपत्र कोर्दैछु ।
रसुवा–नुवाकोट पर्यटन समाजको अध्यक्षमा बलराम न्यौपाने पुनः निर्बिरोध निर्वाचित भएका छन । बुधवार सम्पन्न समाजको साधारणसभा सहितको निर्वाचनबाट न्यौपाने अध्यक्षमा निर्बिरोध भएका हुन ।
पर्यटन व्यवसायी समेत रहेका मुक्तककार रामकाजी कोनेको ब्रेललिपिमा प्रकाशित पहिलो मुक्तकसंग्रह मुक्तक मोह लोकार्पण भएको छ । शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानका
त्रिकोण एडभरटाइजिङ सर्भिसले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटर लगायत विद्युतिय उपकरण हस्तान्तरण गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले फाउन्डेसनका
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल)ले आगामी माघ ११ देखि १३ गतेसम्म बाग्लुङको काँठखोला गाउँपालिका वडा नं. ४ र ५ मा अध्ययन अवलोकन भ्रमण गर्ने भएको छ ।
डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भूमिसुधारमन्त्री बनेका तनहुँ बन्दीपुरका भीमप्रसाद गौतमले आफ्नै गाउँ बन्दीपुर गाउँपालिका–१ पिप्लेमा माछापालन गरिरहेका छन् ।
लुम्बिनी अञ्चल आयुर्वेद औषधालय बुटवलमा स्वस्थ्य जीवन कार्यक्रम शुरु भएको छ । सो कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षणका अतिरिक्त योग प्रशिक्षण दिइने भएको छ ।
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध गर्ने ऐनहरु संशोधनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमवार राष्ट्रिय सहकारी
सिभिल बैंकको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता