logo

आइतवार नेपाली बजारमा सुनको मूल्य शुक्रवारको तुलनामा ७०० रुपैयाँले ओरालो लागेको छ ।

2 days ago

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे एमसीसीबारे तुरुन्त निर्णय गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन् ।

4 days ago

शुक्रबार सुन तोलामा ४ सय रूपैयाँले बढेको । बिहीबारको तुलनामा ४ सय रूपैयाँले बढेर आज ९२ हजार ५ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्वसायी महासंघले जनाएको छ ।

4 days ago

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडले तरलता व्यवस्थापन गर्नका लागि कार्यविधि तयार गरेको छ । 

1 week ago

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालीले नेपाली बजारमा नयाँ बजाज डोमिनार २५० मोटरसाइकल भित्राएको छ । हन्सराज हुलासचन्द एण्ड कम्पनी बजाजको लागि नेपालको आधिकारिक वितरक हो ।

1 week ago

आइतबार सुनको मूल्य शुक्रबारको भन्दा तोलामा २३ सय रुपैयाँले घटेको छ । शुक्रबार ९५ हजार ३ सयमा कारोबार भएको सुन आईतबार घटेर ९३ हजारमा कायम भएको हो।

1 week ago

नेपालकै सबैभन्दा ठूलो कार्पेट उत्पादक कम्पनी यति फलोरिङ्गले विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा आफनो उत्पादन बजारमा ल्याएको छ । 

1 week ago

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०२१ को अवसरमा ‘जनवरी फेस्ट कार्यक्रम’ आयोजना गर्ने भएको छ ।

1 week ago

बिहिबार सुनको मूल्यमा प्रतितोला १३०० रुपैयाँले गिरावट आएको छ । 

1 week ago

११० सिसीमा आउने टिभिएस जुपिटर स्कुटर अब १२५ सिसीको इन्जिनमा आउने भएको छ । कम्पनीले ३–४ महिना भित्रै यो स्कुटर बजारमा ल्याउने भएको हो ।

2 weeks ago

ग्रिल तथा स्टिल व्यवसायीहरूले ग्रिलजन्य फलामको मूल्य अस्वभाविक रुपमा बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

3 weeks ago

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्था मर्ज भएका छन् । 

3 weeks ago

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ५ महीनामा नेपाल–चीन व्यापार २५ अर्ब रुपैयाँले घटेको छ । 

3 weeks ago

हिमालयन डिष्टीलरीले सञ्चालकमा याङकीला (शेर्पा) रुईटलाई नियुक्त गरेको छ । 

1 month ago

चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्सा नाका सञ्चालनमा आएको छ । 

1 month ago

सानिमा बैंक र एनसेलबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्तालाई निशुल्क सीम र डाटा प्याकेज दिने सम्झौंता भएको छ ।

1 month ago

बुधबार सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँ भएको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आज ९.६७ डलरले घटेको हो।

1 month ago

हुलास स्टील ईन्डस्ट्रिज लिमिटेडको ३९औं वार्षिक साधारण सभा आगामी पुस १५ गते गर्ने भएको छ ।

1 month ago

टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि.ले टाटा 'एच-५’ गाडी किन्दा आकर्षक बोनस तथा उपहार  सहितको योजना ल्याएको छ । 

1 month ago

चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ शिवघाटमा एक अर्बको लगानीमा पोलिस्याक उद्योग खुल्ने भएको छ । 

1 month ago

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले झापाको बिर्तामोडमा तीनतारे स्तरको सिद्धार्थ ग्राण्ड सिटी होटल संचालनमा ल्याएको छ । 

1 month ago

एनसेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा नयाँ एनसेल सेन्टर स्थापना गरेको छ । 

1 month ago

सरकारले विगत ६ वर्षयता आय विवरण पेश नगर्ने र कर नतिर्ने २ लाख ८० हजार ६ सय ३८ करदातालाई आगामी फागुनसम्म आर्थिक ऐनले दिएको छूट तथा सुविधा उपयोग गरी कर तिर्न पुनः मौका दिएको छ । 

1 month ago

वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष २०७७/७८ को कात्तिक महीनामा तोकिएको राजस्वको लक्ष्य पूरा गरेको छ ।

1 month ago

बिहीबार सुनको मूल्य प्रतितोला ७ सयले घटेर ९४ हजार ४ सय पुगेको छ । बुधबार सुन तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

2 months ago

मुख्य खबर

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

गुडविल फाईनान्सको २६ औं साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांस पारित

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ आंै वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका

अर्थतन्त्रमा कोरोना प्रभावः ५४ प्रतिशत उद्योग–व्यवसाय सञ्चालनमा, ४६ प्रतिशत अझै बन्द

नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार कोभिड प्रभावित उद्योग–व्यवसायहरु मध्ये ५४ प्रतिशत पुर्णरुपमा सञ्चालनमा आएको देखाएको छ ।

मनोरञ्जन

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् । 

'दधिराज सुवेदी पुरस्कार २०७७' वरिष्ठ गीतकार कोइराला र पत्रकार विरहीलाई

'दधिराज सुवेदी पुरस्कार २०७७’ बाट वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला (शंकर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिने भएको छ ।