logo

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरूले जनताको हितलाई केन्द्रमा राखेर उठाएको कुरा राज्यले सुन्यो भने वार्ता गर्न तयार रहेको बताएका छन् ।

15 hours ago

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरूद्ध जनसंघर्ष गर्नेबारे छलफल गरेको छ । 

2 weeks ago

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड-१९ को निःशुल्क परीक्षण र उपचार गर्न सरकारलाई निर्देशन दिएको छ ।

2 weeks ago

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मातृका प्रसाद यादवले संघीय लोकतान्त्रिक गणतन्त्रको सट्टा नेपाल मात्र लेख्ने निर्णय संघीयताविरोधी कदम भएको बताएका छन् । 

2 weeks ago

प्रस्तावित राजदूतहरू पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा, पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्मा माथि कात्तिक २७ गते संसदीय सुनुवाई हुने भएको छ ।

3 weeks ago

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निकट नेताहरूसँग भेटघाट गरेका छन् । 

3 weeks ago

राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शपथ लिएसँगै नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबार स्थित अर्थमन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।  

1 month ago

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले जग्गा कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्नको लागी कित्ताकाट खुलाउने निर्णय गरेको बताएकी छिन् ।

1 month ago

सरकारले महँगा गाडी र मदिरा आयात लगाएको प्रतिबन्ध खुला गरेको छ । असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले ५० हजार डलर बढी मूल्यको सवारी साधन तथा तयारी मदिरा आयातमा लगाएको प्रतिबन्ध हटाएको हो ।

1 month ago

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पास भएको छ । 

1 month ago

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले चिकित्सा शिक्षा सुधारका लागि १९ औं पटक २२ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीको माग पुरा गर्न सरकारलाई आग्रह गरेको छ।  

1 month ago

प्रदेश ५ को स्थायी राजधानी रुपन्देहीलाई कायम गर्न माग गर्दै उद्योगी, व्यवसायी र सर्वसाधारणले बुटवलमा प्रदर्शन गरेका छन् ।

1 month ago

प्रदेश ५ सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरेको छ।

1 month ago

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ ।

1 month ago

मन्त्रिमण्डल पुनर्गठनको विषय टुङ्गो लगाउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बुधबवार हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

1 month ago

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा सोमबार नेपाल महिला संघले ‘महिलाको नेतृत्व र विधान तथा क्रियाशील सदस्यको सवाल’ बिषयमा भर्चुअल अन्र्तक्रियात्मक कार्यक्रम गरेको छ । 

1 month ago

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी राष्ट्रिय जनता पार्टी (राजपा)बीच राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमतिलाई पूर्व प्रधानमन्त्री तथा सत्ता साझेदार समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले दास र मालिकबीचको सम्बन्धसँग तुलना गरेका छन् ।

11 months ago

द्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मन्त्रालयको कामलाई युद्धकै मोर्चाको रुपमा लिएको बताएका छन् ।

11 months ago

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले निजी सवारी भाडामा लगाएको पाइए कारबाही गर्ने बताएका छन् ।

1 year ago

 नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दीर्घकालीन योजना पूरा गर्दै एक नम्बरको मन्त्रालय बनाउने उद्घोष गरेका छन् ।

1 year ago

नवनियुक्ति भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले काठमाडौं उपत्यकाको सडकको अवस्थाबारे आफू जानकार रहेको बताएका छन् ।

1 year ago

कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कर्मचारीको सरुवा, बढुवामा हस्तक्षेप नगर्ने बताएका छन् ।

1 year ago

तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्ष लामो सशस्त्र संघर्ष औपचारिक रूपमा अन्त्य भएको १३ वर्ष पूरा भएको छ ।

1 year ago

 नेपाली कांग्रेसले कानून पालनाका विषयमा पार्टी प्रतिवद्ध रहेको बताएको छ ।

1 year ago

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको आरोप लगाएका छन् ।

1 year ago

मुख्य खबर

१२ औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय, पूर्वसम्भाव्यता अध्ययन सुरु

स्थानीय तहमा उद्यमशीलता विकास गर्न र जग्गाको समस्या भएका युवालाई लक्षित गरी थप १२ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको हो । 

त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दै मेलम्ची खानेपानी आयोजना, माघ मसान्तसम्म काठमाडौंमा पानी झार्ने

मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः परीक्षण आगामी महिना भित्रमा गरिने भएको छ ।  

अव्यवस्थित बसोबासीलाई करको दायरामा ल्याउदै सरकार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अव्यवस्थित बसोबासीको व्यवस्थापन गरी करको दायरामा ल्याउने बताएकी छन् ।

मनोरञ्जन

चलचित्र विकास बोर्डद्धारा ‘स्टोरी बैंक’ स्थापना 

सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेसंगै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । 

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।