logo

विभिन्न कम्पनीद्धारा शुक्रबार नेप्सेमा एक करोड ७३ लाख कित्ता सेयर सूचिकृत

   

२६ जेठ / अर्थ र व्यापार-नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कृषि विकास बैंक सहित तीन कम्पनीले एक करोड ७३ लाख ८७ हजार ५८९.६३ कित्ता सेयर सूचिकृत गरेका छन् । यसरी सूचिकृत गराउने कम्पनीहरुमा कृषि विकास बैंक, डिप्रोक्स लघुवित्त, सगरमाथा फाईनान्स रहेका छन् । कृषि विकास बैंक र डिप्रोक्स लघुवित्तको बोनस तथा सगरमाथा फाईनान्सको बोनस तथा हकप्रद दुबै सूचिकृत भएको हो ।

कृषि विकास बैंकले एक करोड १८ लाख १२ हजार ८०० कित्ता बोनस सेयर सूचिकृत गराएको हो । त्यस्तै शुक्रबार नै डिप्रोक्स विकास बैंकले नौं लाख दुई हजार ७३३ दशमलव ४५ कित्ता बोनस सेयर सूचिकृत गराएको छ । सगरमाथा फाईनान्सले १२ लाख १६ हजार ४६९ कित्ता बोनस तथा २९ लाख ५४ हजार ३८९ कित्ता हकप्रद गरी कुल ४१ लाख ७० हजार ८५८ कित्ता सेयर सूचिकृत गराएको छ ।

शुक्रबार नै लुम्बिनी फाईनान्स एण्ड लिजिङ्ग कम्पनीले संस्थापक साधारण सेयर अनुपात ५१स्४९ कायम गर्न पाँच लाख एक हजार १९८.१८ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिवर्तन गरेकोे छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

निर्वाचनपछि पक्ष–विपक्ष सकियो, 'अब एकजुट भएर निजी क्षेत्रको आवाज उठाउँछौं’: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

एफएनसीसीआई साधारणसभाः प्रधानमन्त्रीले उद्घाटन गर्ने, शनिबार चुनाव

निर्धारित समयभन्दा करिव ७ महिनापछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा बिहीबारदेखी काठमाडौंमा सुरु हुँदैछ । 

१२ औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय, पूर्वसम्भाव्यता अध्ययन सुरु

स्थानीय तहमा उद्यमशीलता विकास गर्न र जग्गाको समस्या भएका युवालाई लक्षित गरी थप १२ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको हो । 

मनोरञ्जन

चलचित्र विकास बोर्डद्धारा ‘स्टोरी बैंक’ स्थापना 

सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेसंगै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । 

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।