logo

जग्गाको भाउ आकासियो

   

२५ जेठ / अर्थ र व्यापार-सडक विस्तार र एकीकृत जाँच चौकीसँगै जग्गाको भाउ कठ्ठाको डेढ करोड पुगेको छ । एकीकृत जाँच चौकी अगाडीदेखि पद्मरोडसम्मको जग्गाको भाउ एकाएक बढेको हो ।

 केही वर्ष पहिले यो क्षेत्रको जग्गाको मूल्य कठ्ठाको तीन लाखमा पाइन्थ्यो । 

6वीरगञ्जमा ६ लेनको सडक र एकीकृत जाँच चौकी बन्ने भएपछि जग्गाको भाउ आकासिएको छ ।

सडक र पूर्वाधारले जग्गाको भाउ केही महिनामै दोब्बर भन्दा बढी भएको छ । सडक फराकिलो हुने भएपछि होटलदेखि पेट्रोलपम्मसम्म खोल्ने प्रतिस्पर्धा सुरु भएको छ । सुख्खा बन्दरगाह पूर्वमा वाटिका इन्टरनेशनल होटल निर्माण भइरहेको छ ।     

तपाईको प्रतिक्रिया

मुख्य खबर

निर्वाचनपछि पक्ष–विपक्ष सकियो, 'अब एकजुट भएर निजी क्षेत्रको आवाज उठाउँछौं’: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

एफएनसीसीआई साधारणसभाः प्रधानमन्त्रीले उद्घाटन गर्ने, शनिबार चुनाव

निर्धारित समयभन्दा करिव ७ महिनापछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा बिहीबारदेखी काठमाडौंमा सुरु हुँदैछ । 

१२ औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय, पूर्वसम्भाव्यता अध्ययन सुरु

स्थानीय तहमा उद्यमशीलता विकास गर्न र जग्गाको समस्या भएका युवालाई लक्षित गरी थप १२ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको हो । 

मनोरञ्जन

चलचित्र विकास बोर्डद्धारा ‘स्टोरी बैंक’ स्थापना 

सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेसंगै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । 

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।