logo

नाट्टाको नेतृत्वमा ३२ नेपाली व्यवसायि चाईना सेल्स मिशनमा सहभागी हुने

   

२१ जेठ/ अर्थ र व्यापार- नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) आगामी जुन ७ देखि १७ सम्म चाईना सेल्स मिशनमा सहभागी हुने भएको छ । नाट्टाले नेपाल पर्यटन बोर्ड र नेपाल राजदूतावास बेइजिङ संगको सहकार्यमा चीनका चार प्रमुख व्यवसायिक शहरहरु चेङदु, ग्वाङजाउ, हाङ्गजाउ र बेजिङ्गमा सेल्स मिसन आयोजना गर्न लागेको हो ।

नाट्टाका अध्यक्ष मधुसूदन आचार्यको नेतृत्वमा चीन जान लागेको नेपाली पर्यटन व्यवसायीहरुको प्रवद्र्धन टोलीमा ट्राभल÷टूर व्यवसायी, होटेल एवं ट्रेकिङका गरी जम्मा ३२ जना सहभागी हुने सेल्स मिसनका संयोजक बरुण मेहताले वताए ।

टोलीले चार वटै शहरमा नेपाल को पर्यटन बारे प्रस्तुतिकरण गर्नुका साथै त्यहाँको स्थानीय टूर अपरेटरहरुसंग बिटुबि गर्ने तथा स्थानीय संचार माध्यमहरुलाई नेपालका पर्यटकीय आकर्षण बारे जानकारी गराउने नाट्टाले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थावाट ठगिएको भन्दै उजुरी

पुल्चोक,ललितपुरस्थित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सम्पत्ती कुनियत राखि हड्प्ने कोशिस गरेको भन्दै पिडितले भुमि व्यवस्था तथा सहकारी

सरकारी निर्णय विपरित पुनः चार्टर फ्लाईटलाई अनुमति, यात्रु संग दोब्बर भाडा असुली

विदेशमा रहेर समस्यामा परेका नेपाली र नेपालमा रहेका विदेशी नागरिकहरुलाई आफ्नो देश फर्काउन सरकारले केहि एयरलाईन्सहरुलाई अनुमति दिने निर्णय गरेपश्चात पुनः आफ्नै निर्णय विरुद्ध थप एयरलाईन्सहरुलाई

अजोड इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

 नेपाल धितोपत्र वोर्डले अजोड इन्स्योरेन्स लिमिटेड लाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आईतवार अजोडलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो