logo

रहेनन हानका पूर्व अध्यक्ष बीके श्रेष्ठ

   

१६ जेठ/अर्थ र व्यापार- होटल एशोशयसन अफ नेपाल (हान) का पूर्व अध्यक्ष, बरिष्ठ पर्यटन व्यवसायी तथा ¥याडिसन् होटलका प्रबन्ध निर्देशक बीके श्रेष्ठको मंगलबार बिहान निधन भएको छ । हानका पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठको मंगलबार बिहान निधन भएको हानका महासचिव बिनायक शाहले वताए । लामो समय देखि क्यान्सरका कारण श्रेष्ठको स्वास्थ्य बिग्रँदै गएको थियो ।

होटल व्यवसायमा झण्डै ४० वर्ष देखि संलग्न श्रेष्ठ हिमालयन ट्राभलका पनि सञ्चालक हुनुका साथै नेपाल पर्यटन वोर्डका पूर्व उपाध्यक्ष पनि हुन । श्रेष्ठको आज दिउँसो अन्तेष्टिको तयारी हुँदैछ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थावाट ठगिएको भन्दै उजुरी

पुल्चोक,ललितपुरस्थित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सम्पत्ती कुनियत राखि हड्प्ने कोशिस गरेको भन्दै पिडितले भुमि व्यवस्था तथा सहकारी

सरकारी निर्णय विपरित पुनः चार्टर फ्लाईटलाई अनुमति, यात्रु संग दोब्बर भाडा असुली

विदेशमा रहेर समस्यामा परेका नेपाली र नेपालमा रहेका विदेशी नागरिकहरुलाई आफ्नो देश फर्काउन सरकारले केहि एयरलाईन्सहरुलाई अनुमति दिने निर्णय गरेपश्चात पुनः आफ्नै निर्णय विरुद्ध थप एयरलाईन्सहरुलाई

अजोड इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

 नेपाल धितोपत्र वोर्डले अजोड इन्स्योरेन्स लिमिटेड लाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आईतवार अजोडलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो