logo

‘हुलाक बचत कार्यक्रम’ लाई बैंकहरुको अस्थिर व्याजदर नीतिले फाइदा

   

१८ जेठ / अर्थ र व्यापार- सरकारको हुलाकी बचत कार्यक्रमले बैंकहरुको अस्थिर ब्याज दरको फाइदा पाइरहेको छ । फागुनदेखि नै मुद्दती बचतमा १२ प्रतिशत र चैत मध्यदेखि सामान्य बचत खातामा ८ प्रतिशतसम्म व्याजदर बैंकहरुले दिइरहेका भएपनि सर्वसाधारणहरुले हुलाकी बचतमा पाइने ३ देखि ४ प्रतिशत व्याज दरमा रकम रहेका छन् ।

आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार हुलाकी बचतमा २०७३ असार मसान्तसम्ममा ७२ हजार १ सय ७८ खाताधनीले २ अर्ब १९ करोड निक्षेप राखेकोमा गत चैतमा यो बचत ५ करोड रुपैयाँले मात्र घटेर २ अर्ब १४ करोडमा सिमित भएका छ । करिब १ हजार खाता धनीले भने यो अवधिमा खाता बन्द गरेका छन् ।

हाल बचतकर्तालाई ३–४ प्रतिशत व्याज दर दिइरहेको हुलाकी बचत कार्यक्रमले यो दर ७ देखि ८ प्रतिशत पुर्याउने भएको हो ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

सिभिल बैंकको दशौं साधारणसभा सम्पन्न

 सिभिल बैंकको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता

४ करोड लगानीमा रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा ल्याईने

कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा आउने भएको छ । त्रिशुली नदिमाथि ४ सय ६१ मिटर लामो जीपलाईनको मंगलवार शिलान्यास गरिएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको नाफा ६ महिनामै  १५ करोड 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा १२५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड २

मनोरञ्जन

कमल खनालको रुमाल बोलको गीत सार्वजनिक

गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको रुमाल बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वर रहेको

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् ।