logo

नेप्सेका कर्मचारी नयाँ स्टक एक्सचेन्जको प्रकियासँग रुष्ट

   

१७ जेठ / अर्थ र व्यापार

नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको भन्दै नेपाल स्टक एक्सचेन्ज(नेप्से)का कर्मचारीले रोक्नलाई दबाब सुरु गरेका छन्।

 उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई समेत नेप्सेका कर्मचारीले ज्ञापनपत्र बुझाइसकेका छन्। नयाँ स्टक एक्सचेन्ज खोल्न दिने सैद्धान्तिक सहमति नेपाल धितोपत्र बोर्डले जनाएपछि कर्मचारीले दबाब सुरु गरेका हुन्।

अर्थसचिव डा.शान्तराज सुवेदी,राजस्व सचिव राजन खनाल,गभर्नर डा.चिरञ्जिवी नेपाललाई भेटेर ज्ञापनपत्र बुझाइसकेका छन् र नेप्से निजीकरण गरेपछि मात्रै नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिन आग्रह गरेका छन्। उनीहरुले नाफामा रहेको कम्पनीलाई धरासायी पारेर नयाँ स्टक एक्सचेन्ज खोल्नु दिनु न्यायोचित पनि नहुने बताएका छन्।

तपाईको प्रतिक्रिया

मुख्य खबर

निर्वाचनपछि पक्ष–विपक्ष सकियो, 'अब एकजुट भएर निजी क्षेत्रको आवाज उठाउँछौं’: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

एफएनसीसीआई साधारणसभाः प्रधानमन्त्रीले उद्घाटन गर्ने, शनिबार चुनाव

निर्धारित समयभन्दा करिव ७ महिनापछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा बिहीबारदेखी काठमाडौंमा सुरु हुँदैछ । 

१२ औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय, पूर्वसम्भाव्यता अध्ययन सुरु

स्थानीय तहमा उद्यमशीलता विकास गर्न र जग्गाको समस्या भएका युवालाई लक्षित गरी थप १२ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको हो । 

मनोरञ्जन

चलचित्र विकास बोर्डद्धारा ‘स्टोरी बैंक’ स्थापना 

सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेसंगै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । 

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।