logo

आज हिमालयन डिस्टिलरीको २० औं वार्षिक साधारणसभा, १००% लाभांश पारित गर्ने

   

२९ पुस/अर्थ र व्यापार– हिमालयन डिस्टिलरी लिमिटेडको २० औं वार्षिक साधारणसभा आज कम्पनीको पर्सा वीरगन्जस्थित पिनीबिर्तामा रहेको रजिस्टर्ड कार्यालयमा डाकेको छ ।

कम्पनीले यसअघि प्रस्ताव गरेको बम्पर लाभांश अनुमोदन गर्न आज पुस २९ गते वार्षिक साधारणसभा डाकेको छ ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद गरी १०० प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

लाभांश र सभा प्रयोजनाका लागि कम्पनीले गत पुस १७ गते बुक क्लोज गरिसकेको हुँदा पुस १६ गतेसम्म कायम सेयरधनीहरुमात्र कम्पनीले घोषणा गरेको लभांश र सभामा भाग लिन पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तोकिएको मितिमा सबै भुक्तानी नदिएको भन्दै उखु किसानद्धारा पुनः आन्दोलनको घोषणा

उखु किसानले तोकिएको मितिमा उखुको सम्पूर्ण भुक्तानी नदिएको भन्दै पुनः आन्दोलन गर्ने बताएका छन् । 

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

गुडविल फाईनान्सको २६ औं साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांस पारित

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ आंै वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका

मनोरञ्जन

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् । 

'दधिराज सुवेदी पुरस्कार २०७७' वरिष्ठ गीतकार कोइराला र पत्रकार विरहीलाई

'दधिराज सुवेदी पुरस्कार २०७७’ बाट वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला (शंकर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिने भएको छ ।