logo

यति फलोरिङ्गले ल्यायो विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा आफनो उत्पादन 

   


२४ पुस/अर्थ र व्यापार– नेपालकै सबैभन्दा ठूलो कार्पेट उत्पादक कम्पनी यति फलोरिङ्गले विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा आफनो उत्पादन बजारमा ल्याएको छ ।

केडिया अर्गनाइजेशनका अध्यक्ष अनिल केडियाले हरेक नेपालीको मन जित्न सफल जर्मन प्रबिधिबाट उत्पादित गुणस्तरिय यती कार्पेट पुनः बजारमा ल्याएको बताए ।

केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेटले आफ्नो उत्पादनलाई बिगतको भन्दा ३ गुणाले बढाएको जनाएको छ । यति कार्पेटको नेपालमा उत्पादनको ३० वर्ष भइसकेको छ ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

तोकिएको मितिमा सबै भुक्तानी नदिएको भन्दै उखु किसानद्धारा पुनः आन्दोलनको घोषणा

उखु किसानले तोकिएको मितिमा उखुको सम्पूर्ण भुक्तानी नदिएको भन्दै पुनः आन्दोलन गर्ने बताएका छन् । 

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

गुडविल फाईनान्सको २६ औं साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांस पारित

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ आंै वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका

मनोरञ्जन

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् । 

'दधिराज सुवेदी पुरस्कार २०७७' वरिष्ठ गीतकार कोइराला र पत्रकार विरहीलाई

'दधिराज सुवेदी पुरस्कार २०७७’ बाट वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला (शंकर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिने भएको छ ।