logo

नयाँ टिभिएस जुपिटर स्कुटर सार्वजनिक हुँदै

   

२१ पुस/अर्थ र व्यापार– ११० सिसीमा आउने टिभिएस जुपिटर स्कुटर अब १२५ सिसीको इन्जिनमा आउने भएको छ । कम्पनीले ३–४ महिना भित्रै यो स्कुटर बजारमा ल्याउने भएको हो ।

भारतीय संचार माध्यम नवभारत टाइम्सका अनुसार नयाँ टिभिएस जुपिटर पहिलेको भन्दा बढी पावरफुल र स्पोर्टी हुने बताइएको छ ।

टिभिएस जुपिटरले बजारमा होण्डा एक्टिभा १२५, हिरो डेस्टिनी १२५ र सुजुकी एसेस १२५ सगँ प्रतिश्पर्धा गर्नु पर्नेछ ।

जुपिटर १२५ मा १२४.८ सिसीको इन्जिन हुनेछ, जसले ९.३८ पिएस पावर र १०.५ एनएम टर्क जेनेरेट गर्नेछ ।

अहिले बजारमा उपलब्ध जुपिटरमा १०९.७ सिसीको इन्जिन छ जसले ७.४७ पिएस पावर र ८.४ एनएम टर्क जेनेरेट गर्छ ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

गुडविल फाईनान्सको २६ औं साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांस पारित

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ आंै वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका

अर्थतन्त्रमा कोरोना प्रभावः ५४ प्रतिशत उद्योग–व्यवसाय सञ्चालनमा, ४६ प्रतिशत अझै बन्द

नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार कोभिड प्रभावित उद्योग–व्यवसायहरु मध्ये ५४ प्रतिशत पुर्णरुपमा सञ्चालनमा आएको देखाएको छ ।

मनोरञ्जन

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् । 

'दधिराज सुवेदी पुरस्कार २०७७' वरिष्ठ गीतकार कोइराला र पत्रकार विरहीलाई

'दधिराज सुवेदी पुरस्कार २०७७’ बाट वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला (शंकर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिने भएको छ ।