logo

सानिमा बैंक र एनसेलबीच सम्झौंता

   


२८ मंसिर/अर्थ र व्यापार– सानिमा बैंक र एनसेल आजियाटाबीच सम्झौंता भएको छ । 

सानिमा बैंक र एनसेलबीच सानिमा बैंकको मोबाइल एप (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्तालाई निशुल्क सीम र डाटा प्याकेज दिने सम्झौंता भएको छ ।

एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बैंककातर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेलका तर्फबाट प्रमुख कानुन, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

बैंकको एपमा सेवा लिने ग्राहकले तीन सय रुपैयाँ बराबरको डाटा तथा भ्वाइससहित सित्तैमा सीम पाउनेछन् । 

मोबाइल एप प्रयोग गर्न महिनामा थप २५० एमबी निशुल् डाटा समेत पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

सिभिल बैंकको दशौं साधारणसभा सम्पन्न

 सिभिल बैंकको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता

४ करोड लगानीमा रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा ल्याईने

कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा आउने भएको छ । त्रिशुली नदिमाथि ४ सय ६१ मिटर लामो जीपलाईनको मंगलवार शिलान्यास गरिएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको नाफा ६ महिनामै  १५ करोड 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा १२५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड २

मनोरञ्जन

कमल खनालको रुमाल बोलको गीत सार्वजनिक

गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको रुमाल बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वर रहेको

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् ।