logo

लन्डनको सैलुन ब्रान्ड ‘टोनी एन्ड गाइ’ अब दरबारमार्गमा

   


१८ मंसिर/अर्थ र व्यापार– लन्डनको प्रख्यात सैलुन ब्रान्ड ‘टोनी एन्ड गाइ’ सैलुन काठमाडौंको दरबारमार्गमा खुलेको छ ।

मंगलबार अभिनेत्री प्रियंका कार्कीले एक कार्यक्रमबीच सैलुनको उद्घाटन गरेकी हुन् । दरबार मलको तेस्रो तलामा अवस्थित सैलुनले उत्कृष्ट सेवा दिने दाबी गरेको छ ।

‘टोनी एन्ड गाइ’ सैलुन दरबारमार्गमा पहिल्यै खुल्ने भनिए पनि कोभिड– १९ महामारीका कारण पछि धकेलिएको थियो ।

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार धेरै पुरस्कार पाइसकेको हेयरड्रेसिंग ब्रान्ड टोनी एन्ड गाइ उत्कृष्ट ग्राहक सेवा र हेयरकेयर विशेषज्ञतामा ५० वर्ष भन्दा बढीको अनुभव रहेको उल्लेख गरिएको छ ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

तोकिएको मितिमा सबै भुक्तानी नदिएको भन्दै उखु किसानद्धारा पुनः आन्दोलनको घोषणा

उखु किसानले तोकिएको मितिमा उखुको सम्पूर्ण भुक्तानी नदिएको भन्दै पुनः आन्दोलन गर्ने बताएका छन् । 

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

गुडविल फाईनान्सको २६ औं साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांस पारित

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ आंै वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका

मनोरञ्जन

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् । 

'दधिराज सुवेदी पुरस्कार २०७७' वरिष्ठ गीतकार कोइराला र पत्रकार विरहीलाई

'दधिराज सुवेदी पुरस्कार २०७७’ बाट वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला (शंकर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिने भएको छ ।