logo

चितवनमा एक अर्ब लगानीमा पोलिस्याक उद्योग खुल्दै, ६ महिना पछि उत्पादन सुरु हुने

   


१६ मंसिर/अर्थ र व्यापार– चितवनको भरतपुर महानगरपालिका वडा नं. १६ शिवघाटमा एक अर्बको लगानीमा पोलिस्याक उद्योग खुल्ने भएको छ । 

१२ जना युवा उद्यमीहरुले दुई विगाह जमिनमा आशिर्वाद पोलिस्याक इन्डस्ट्रिज स्थापना गर्न लागिएको हो । उद्योगबाट ६ महिना पछि उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ ।

उद्योगका अध्यक्ष एवं युवा व्यवसायी विजयबहादुर घलेले उद्योगले पीपी बोरा, त्रिपाल र फेब्रिक उत्पादन गर्ने जानकारी दिए ।

उद्योगले उत्पादन गरेका ३० प्रतिशत फेब्रिक भारतलगायत खाडीका विभिन्न मुलुकहरूमा निर्यात गर्ने योजना छ। उद्योगका लागि आवश्यक कच्चा पदार्थ भारतसहितका तेस्रो मुलुकबाट आयात गरिनेछ ।

उद्योग सञ्चालनपछि १५० जनाले प्रत्यक्ष रोगजारी पाउने प्रवन्ध निर्देशक गोपाल गौतमले जानकारी दिए । 
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

सिभिल बैंकको दशौं साधारणसभा सम्पन्न

 सिभिल बैंकको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता

४ करोड लगानीमा रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा ल्याईने

कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा जीपलाईन सञ्चालनमा आउने भएको छ । त्रिशुली नदिमाथि ४ सय ६१ मिटर लामो जीपलाईनको मंगलवार शिलान्यास गरिएको छ ।

आइएमई जनरल इन्स्योरेन्सको नाफा ६ महिनामै  १५ करोड 

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा १२५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड २

मनोरञ्जन

कमल खनालको रुमाल बोलको गीत सार्वजनिक

गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको रुमाल बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वर रहेको

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् ।