logo

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउँदै प्राधिकरण

   


२१ असोज/अर्थ र व्यापार– नागरिक उड्डयन प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउने भएको छ ।

प्राधिकरणले ४० करोड खर्चिएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउने भएको हो । 

प्राधिकरणले गुरुयोजना बनाउनका लागि परामर्शदाता छनौटका लागि गरेको टेन्डर आव्हानमा १३ कम्पनी सहभागी भएको छ । 

प्राधिकरणका स्रोतका अनुसार सबैभन्दा न्यून कबोल गर्ने कम्पनी सिजी इन्फ्राटारडीडी जेभिए संग वार्ता भइरहेको र उक्त कम्पनीलाई लेटर अफ इन्टेन्ट दिने तयारी गरिरहेको जानकारी दिए । 

विदेशी लगानी ल्याएर बनाउने भनिएको यो विमानस्थलमा अहिलेसम्म कुनै बिदेसी लगानीको प्रतिबद्धता आएको छैन । 

जुरिच इन्टरनेशनलल एक वर्षअघि लगानी प्रस्ताव गर्ने भनेपनि अन्तिम समयमा आएर लगानीको प्रतिबद्धतता गर्न नसक्ने प्रतिक्रिया दिईसकेको छ । 

आयोजनामा निर्माणको लागि पहिलो चरणमै १ खर्ब २० अर्ब भन्दा धेरै लगानी चाहिने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

निर्वाचनपछि पक्ष–विपक्ष सकियो, 'अब एकजुट भएर निजी क्षेत्रको आवाज उठाउँछौं’: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

एफएनसीसीआई साधारणसभाः प्रधानमन्त्रीले उद्घाटन गर्ने, शनिबार चुनाव

निर्धारित समयभन्दा करिव ७ महिनापछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा बिहीबारदेखी काठमाडौंमा सुरु हुँदैछ । 

१२ औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय, पूर्वसम्भाव्यता अध्ययन सुरु

स्थानीय तहमा उद्यमशीलता विकास गर्न र जग्गाको समस्या भएका युवालाई लक्षित गरी थप १२ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको हो । 

मनोरञ्जन

चलचित्र विकास बोर्डद्धारा ‘स्टोरी बैंक’ स्थापना 

सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेसंगै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । 

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।