logo

चलचित्र विकास बोर्डद्धारा ‘स्टोरी बैंक’ स्थापना 

   


१४ असोज/अर्थ र व्यापार– सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेसंगै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । 

बोर्डले बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठन भएको ११ सदस्य रहेको मस्यौदा समितीले ‘स्टोरी बैंक कार्यविधी २०७७’ पनि तयार पारेको हो ।

समितीको सह–संयोजकमा नवल खड्का र सदस्यहरुमा दीपेन्द्र के खनाल, विकासराज आचार्य, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, रविन्द्र रञ्जन झा, फुलमान वल, ताराकुमार श्रेष्ठ, गिरीश शर्मा र केकी अधिकारी छन् । 

बैंक स्थापना भएपछि सरकारले मौलिक चलचित्र निर्माणमा सहयोग गर्ने विश्वास चलचित्रकर्मीको छ ।

‘स्टोरी बैंक’को लागि प्राप्त भएका चलचित्रकहरु मध्येबाट ५ वटा मौलिक चलचित्रलाई राज्यले सुविधा दिनेछ । 

 

तपाईको प्रतिक्रिया

मुख्य खबर

एफएनसीसीआई साधारणसभाः प्रधानमन्त्रीले उद्घाटन गर्ने, शनिबार चुनाव

निर्धारित समयभन्दा करिव ७ महिनापछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा बिहीबारदेखी काठमाडौंमा सुरु हुँदैछ । 

१२ औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय, पूर्वसम्भाव्यता अध्ययन सुरु

स्थानीय तहमा उद्यमशीलता विकास गर्न र जग्गाको समस्या भएका युवालाई लक्षित गरी थप १२ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको हो । 

त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दै मेलम्ची खानेपानी आयोजना, माघ मसान्तसम्म काठमाडौंमा पानी झार्ने

मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः परीक्षण आगामी महिना भित्रमा गरिने भएको छ ।  

मनोरञ्जन

चलचित्र विकास बोर्डद्धारा ‘स्टोरी बैंक’ स्थापना 

सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेसंगै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । 

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।