logo

शेयर बजार ४ अंकले बढ्यो, ८१ कम्पनीका लगानीकर्ताले कमाए

   

२९ माघ÷अर्थ र व्यापार - आज पनि शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ४ दशमलव ६० अंकले बढेर १३४५ दशमलव ९७ को विन्दुमा कायम भएको छ । बैंकिङ, विकास बैंक, र हाइड्रोपावर बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै माइक्रोफाइनान्स समुह २ दशमलव ४५ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा १ सय ७३ कम्पनीको ३९ लाख ८६ हजार ७ सय ६९ कित्ता शेयर १ अर्ब ५० करोड ९७ लाख ८४ हजार ३ सय ११ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको ९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सिवम् सिमेन्टको ९ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । एनआइसी एशियाको ६ करोड, स्वरोजगार लघुवित्तको ५ करोड, एनएमबि बैंकको ४ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
सेन्ट्रल फाइनान्स, गुराँस लघुवित्त र स्पर्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने यूनाइटेड मोदी हाइड्रोपावर, ज्योति विकास बैंक र वरुण हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै ३ प्रतिशतका दरले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

संविधान असंशोधनीय दस्तावेज होइन, आवश्यकता र औचित्यताका आधारमा संशोधन हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान असंशोधनीय दस्तावेज नभएको भन्दै आवश्यक्ता र औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।   

केहि ट्राभल एजेन्सी र एयरलाईन्सले कार्टेलिङ गरेको आरोप

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का पूर्व अध्यक्ष सि.एन पाण्डेले पर्यटन व्यवसायमा रहेका करिव आधा दर्जन ट्राभल एजेन्सी, विदेशी एयरलाइन्स र ती एयरलाईन्सका नेपाल प्रमुखहरुको

भदौ १६ वाट हवाई तथा पर्यटन सेवा सञ्चालन गर्न पर्यटन क्षेत्रका संस्थाहरुको माग

भदौ १६, २०७७ बाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बन्धित सेवा तथा गतिविधि सञ्चालन गर्न पर्यटनसंग सम्बन्धित संघ–संस्थाहरुले अनुरोध गरेका छन ।

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो