logo

नागरिक लगानी कोषको संस्थापक सेयर बेच्दै प्रिमियर इन्स्योरेन्स, न्यूनतम मूल्य १७५० रुपैयाँ

   

२८ माघ / अर्थ र व्यापार - प्रिमियर इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य १७ सय ५० रुपैयाँ तय गरेको छ।

कम्पनीले यी सेयर सर्वसाधारणलाई भने बिक्री गर्दैन। यो सेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र खरिद गर्न सक्नेगरी प्रिमियरले बोलकबोल आह्वान गरेको छ।

कम्पनीले कुल ५० हजार कित्ता सेयर बिक्री गर्ने छ। यसको कुल मूल्य ८ करोड ७५ लाख रुपैयाँ हुने छ। सेयर खरिदका लागि सात दिनभित्र आवेदन दिइसक्नु पर्ने छ।

न्यूनतम एक सय कित्ताका लागि आवेदन दिन सकिने छ। अधिकतमतर्फ सबै सेयर उठाउन पनि पाइने छ। आवेदन परेको तीन दिनभित्र बाँडफाँड गरिने छ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने विश्व बैंकको प्रक्षेपण, दक्षिण एसिया गहिरो संकटमा 

विश्व बैंङ्कले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशत हुने अनुमान गरेको छ । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउँदै प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउने भएको छ ।

स्लो रफ्तारमा फास्ट ट्रयाक निर्माण आयोजना, ३ बर्षमा भौतिक प्रगती ११ प्रतिशत मात्रै   

चार वर्षभित्र निर्माण सक्नुपर्ने काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको ३ बर्ष बितिसक्दा भौतिक प्रगती ११.११ प्रतिशत मात्रै रहेको छ । 

मनोरञ्जन

चलचित्र विकास बोर्डद्धारा ‘स्टोरी बैंक’ स्थापना 

सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेसंगै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । 

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।