logo

नेपाल भ्रमण वर्षलाई लक्षित गरि बनेपामा आगन्तुक रिसोर्ट सञ्चालनमा

   

२५ माघ / अर्थ र व्यापार- नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि बनेपामा आगन्तुक रिसोर्ट सञ्चालनमा आएको छ । व्यवसायीहरु कृष्ण प्रसाद ज्ञवाली र हरि नेपालले रिसोर्टको निर्माण गरेका हुन । 

बनेपाको गोसाईस्थान मार्गमा निर्माण भएको रिसोर्ट ७२ रोपनी क्षेत्रफलमा फैलिएको छ । निर्माण सुरु गरेको ३० महिनामा नै सञ्चालनमा आएको रिसोर्ट १२५ करोड लगानीमा निर्माण भएको होटलका प्रबन्ध निर्देशक हरि नेपालले वताए ।

होटलमा डिलक्स,प्रिमियम,स्विट रुमहरु रहनुका साथै डिलक्स अपार्टमेण्ट,प्रिमियम अपार्टमेण्ट,रेष्टुरेण्ट,फिटनेस सेन्टर,स्विमिङ पुल,प्राईभेट पार्किङ लगायतका सुविधा हरु रहेको रिसोर्टले जनाएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को सुरुवातमा नै सञ्चालनमा आएको रिसोर्टले सरकारको योजनालाई सघाउने र काभ्रे,बनेपा र धुलिखेल क्षेत्रलाई प्रमुख पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न सहयोग पु¥याउने प्रबन्ध निर्देशक नेपालले वताए ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

अजोड इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

 नेपाल धितोपत्र वोर्डले अजोड इन्स्योरेन्स लिमिटेड लाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आईतवार अजोडलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख

नेकपा निकट उद्योग व्यवसाय महासंघद्वारा सरकारलाई नौ बुँदे सुझाव पेश

नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघले कोरोना भाइरसको महामारीबाट निजि क्षेत्रलाई धरासयी हुनबाट जोगाउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार

पर्यटन क्षेत्रमा २ प्रतिशत व्याजमा कर्जा प्रवाह गर्न टानको अनुरोध

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले कोरोना भाइरसले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा पु¥याएको हुँदा सन् २०२० मा पर्यटनसंग

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो