logo

साताको अन्तिम दिन नेप्सेमा उछाल, बीमा कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण

   

माघ १६ / अर्थ र व्यापार - साताको अन्तिम दिन नेप्सेमा उल्लेख्य बृद्धि भएको छ । हिजो स्थीर जस्तै रहेको नेप्से आज भने हरियाली हुँदै बजार बन्द भएको हो । बिहिवार नेप्से १९ दशलव ५१ अंकले बढेको छ ।आज ट्रेडिङ समूहको उपसूचक बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जिवन बीमाको उपसूचक ३ दशमलव ९६ प्रतिशतले बढेका छन् ।

आज दिनभरिमा १ सय ७८ कम्पनीको ४६ लाख २ हजार १ सय १ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९६ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ ।सबैभन्दा धेरै सूर्या लाइफको ११ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, प्राइम लाइफको ७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको भएको छ ।

एभरेष्ट इन्स्योरेन्सको लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । हिमालयन उर्जा विकासका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने विश्व बैंकको प्रक्षेपण, दक्षिण एसिया गहिरो संकटमा 

विश्व बैंङ्कले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशत हुने अनुमान गरेको छ । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउँदै प्राधिकरण

नागरिक उड्डयन प्राधिकरणले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना बनाउने भएको छ ।

स्लो रफ्तारमा फास्ट ट्रयाक निर्माण आयोजना, ३ बर्षमा भौतिक प्रगती ११ प्रतिशत मात्रै   

चार वर्षभित्र निर्माण सक्नुपर्ने काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको ३ बर्ष बितिसक्दा भौतिक प्रगती ११.११ प्रतिशत मात्रै रहेको छ । 

मनोरञ्जन

चलचित्र विकास बोर्डद्धारा ‘स्टोरी बैंक’ स्थापना 

सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेसंगै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । 

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।