logo

पुरानो संसद भवन भत्काएर नयाँ भवन बनाउन विकास समितिको निर्देशन 

   

२९ षुस / अर्थ र व्यापार -  व्यवस्थापिका संसदको विकास तथा प्रविधि समितिले पुरानो संसद् भवन भत्काउन निर्देशन दिएको छ । समितिकी सभापति कल्याणी खड्काले पुरानो भवन भत्काएर नयाँ भवन बनाउन निर्देशन दिएकी हुन् ।

मंगलबार शहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायतका प्रतिनिधिसँगको छलफलपछि उनले पुरानो संसद् भवन भत्काएर नयाँ भवन बनाउन निर्देशन दिइएको हो ।

खड्काले पुरानो भवनको मौलिकता कायम राखेर नयाँ अत्याधुनिक भवन बनाउन निर्देशन दिएकी हुन् । तर,  पूरातत्त्व विभाग भने भवन नभत्काई अहिलेकै स्वरुपमा प्रवलीकरण गर्नुपर्ने राय राखेको थियो ।

भूकम्पका कारण क्षतिग्रस्त सो भवन भत्काउने कि नभत्काउने भन्ने विषयमा हालसम्म प्राधिकरण, मन्त्रालय र पूरातत्त्व विभागबीच विवाद हुँदा अहिलेसम्म प्लास्टिकले छोपेर जीर्ण अवस्थामा नै राखिएको छ ।


 

तपाईको प्रतिक्रिया

मुख्य खबर

श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थावाट ठगिएको भन्दै उजुरी

पुल्चोक,ललितपुरस्थित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सम्पत्ती कुनियत राखि हड्प्ने कोशिस गरेको भन्दै पिडितले भुमि व्यवस्था तथा सहकारी

सरकारी निर्णय विपरित पुनः चार्टर फ्लाईटलाई अनुमति, यात्रु संग दोब्बर भाडा असुली

विदेशमा रहेर समस्यामा परेका नेपाली र नेपालमा रहेका विदेशी नागरिकहरुलाई आफ्नो देश फर्काउन सरकारले केहि एयरलाईन्सहरुलाई अनुमति दिने निर्णय गरेपश्चात पुनः आफ्नै निर्णय विरुद्ध थप एयरलाईन्सहरुलाई

अजोड इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

 नेपाल धितोपत्र वोर्डले अजोड इन्स्योरेन्स लिमिटेड लाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आईतवार अजोडलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो