logo

नेप्सेको ३८ औं वार्षिक साधारणसभा पुस २९ गते

   

२८ षुस / अर्थ र व्यापार - नेप्से०को ३८ औं वार्षिक साधारणसभा भोलि अर्थात पुस २९ गते बस्दै छ । उक्त सभा मंगलबार बिहान ११ बजे काठमाडौंको युएनआई शान्तिमार्गस्थित नप्सेको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

सभाले नगद लाभांश वितरण तथा लेखापरीक्षको नियुक्ति तथा पारिश्रमिक तोक्ने सञ्चालक समितिको विशेष प्रस्तावलाई अनुमोदन गर्ने छ । सभाले शेयरधनीलाई चुक्ता पुँजीको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने छ ।

हाल नेप्सेका चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । सभाले पारित गरेपछि कम्पनीले शेयरधनीलाई उक्त पुँजीको ४० प्रतिशतका दरले २० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने छ ।

नेप्सेले उक्त सभामा जाने प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गरेको थियो ।

तपाईको प्रतिक्रिया

मुख्य खबर

निर्वाचनपछि पक्ष–विपक्ष सकियो, 'अब एकजुट भएर निजी क्षेत्रको आवाज उठाउँछौं’: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

एफएनसीसीआई साधारणसभाः प्रधानमन्त्रीले उद्घाटन गर्ने, शनिबार चुनाव

निर्धारित समयभन्दा करिव ७ महिनापछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा बिहीबारदेखी काठमाडौंमा सुरु हुँदैछ । 

१२ औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय, पूर्वसम्भाव्यता अध्ययन सुरु

स्थानीय तहमा उद्यमशीलता विकास गर्न र जग्गाको समस्या भएका युवालाई लक्षित गरी थप १२ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको हो । 

मनोरञ्जन

चलचित्र विकास बोर्डद्धारा ‘स्टोरी बैंक’ स्थापना 

सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेसंगै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । 

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।