logo

आम्दानी घटेपछि नेपाल टेलिकमको लाभांश ९ वर्षयताकै कम, ४५ प्रतिशत नगद लाभांश दिने

   

पुष ८ / अर्थ र व्यापार - नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले ४५ प्रतिशतका दरले नगद लाभांश बाँड्ने भएको छ। कम्पनीको लाभांश गत वर्षको भन्दा घटेको हो। 

गत वर्ष कम्पनीले ५५ प्रतिशत नगद लाभांश दिएको थियो। टेलिकमको आम्दानी घट्दै जान थालेपछि लाभांश दर पनि कम भएको हो। लाभांश वितरणका लागि कम्पनीले पुस २९ गते १२औं वार्षिक साधारणसभा डाकेको छ।

गत वर्ष कम्पनीले १० अर्ब २० करोड रूपैयाँ नाफा गरेको थियो। कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ। ८६ अर्ब रुपैयाँ जगेडा कोषमा छ।


 

तपाईको प्रतिक्रिया

मुख्य खबर

निर्वाचनपछि पक्ष–विपक्ष सकियो, 'अब एकजुट भएर निजी क्षेत्रको आवाज उठाउँछौं’: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

एफएनसीसीआई साधारणसभाः प्रधानमन्त्रीले उद्घाटन गर्ने, शनिबार चुनाव

निर्धारित समयभन्दा करिव ७ महिनापछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा बिहीबारदेखी काठमाडौंमा सुरु हुँदैछ । 

१२ औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय, पूर्वसम्भाव्यता अध्ययन सुरु

स्थानीय तहमा उद्यमशीलता विकास गर्न र जग्गाको समस्या भएका युवालाई लक्षित गरी थप १२ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको हो । 

मनोरञ्जन

चलचित्र विकास बोर्डद्धारा ‘स्टोरी बैंक’ स्थापना 

सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेसंगै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । 

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।