logo

ग्लोबल आइएमइको कामु प्रमुख कार्यकारी अधिकृतमा ढकाल नियुक्त

   

९ माघ / अर्थ र व्यापार- ग्लोबल आइएमइ बैंकले बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा महेशप्रसाद ढकाललाई नियुक्त गरेको छ । ढकाल तीन महिनाअघि मात्र ग्लोबल आइएमइ बैंकमा डेपुटी प्रमुख कार्यकारी अधिकृतका रुपमा भित्रिएका थिए । 

प्रमुख कार्यकारी अधिकृतबाट जनक शर्मा पौडेलले राजिनामा गरेपछि ढकाललाई कामु नियुक्त गरिएको हो । शर्माले बैंकबाट बिदा लिनुअघि आफ्ना कर्मचारीलाई इमेल लेख्दै ११ बर्षको अवधिमा पु¥याएको सहयोग प्रति धन्यवाद दिएका छन् ।

तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका ढकाल मेगा बैंकमा गाभिएपछि त्यहाँ चिफ बिजिनेस अफिसर थिए । मेगा छाडेर ढकाल ग्लोबल आइएमई बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ढकालसंग नेपाल बैंकमा लामो समय काम गरेको अनुभव छ ।
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

संविधान असंशोधनीय दस्तावेज होइन, आवश्यकता र औचित्यताका आधारमा संशोधन हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान असंशोधनीय दस्तावेज नभएको भन्दै आवश्यक्ता र औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।   

केहि ट्राभल एजेन्सी र एयरलाईन्सले कार्टेलिङ गरेको आरोप

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का पूर्व अध्यक्ष सि.एन पाण्डेले पर्यटन व्यवसायमा रहेका करिव आधा दर्जन ट्राभल एजेन्सी, विदेशी एयरलाइन्स र ती एयरलाईन्सका नेपाल प्रमुखहरुको

भदौ १६ वाट हवाई तथा पर्यटन सेवा सञ्चालन गर्न पर्यटन क्षेत्रका संस्थाहरुको माग

भदौ १६, २०७७ बाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बन्धित सेवा तथा गतिविधि सञ्चालन गर्न पर्यटनसंग सम्बन्धित संघ–संस्थाहरुले अनुरोध गरेका छन ।

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो