logo

ठमेल ईको रिसोर्टमा न्यु ईयर ईभ विशेष कार्यक्रम हुने

   

१३ पुष / अर्थ र व्यापार- अंग्रेजी नयाँ वर्ष २०१८ लाई लक्षित गर्दै पर्यटकिय स्थल ठमेलको ठमेल ईको रिसोर्टमा न्यु ईयर ईभ विशेष कार्यक्रम आयोजना हुने भएको छ । आगामी डिसेम्बर ३१ का दिन आयोजना हुने सो कार्यक्रम ठमेल ईको रिसोर्ट र ईभेन्ट संसार डट कमले संयुक्त रुपमा आयोजना गरेका हुन ।

कार्यक्रममा सहभागी हुनेहरुले लाईभ म्युजिकको आनन्द लिँदै रिसोर्टको गार्डेनमा बार्बिक्युको मजा लिन सक्नेछन । कार्यक्रममा रायन विथ यात्रीको लाईभ म्युजिक रहनेछ भने चर्चित हाँस्य श्रृंखला ब्रेकफेलका कलाकारहरु पनि उपस्थित हुनेछन ।

“ठमेल जस्तो साँधुरो ठाउँमा पनि नेपाली र विदेशी पर्यटकहरुले गार्डेनमा खुल्ला रुपले न्यु ईयर ईभ मनाउन पाउन भनेर न्यु ईयर ईभ कार्यक्रम आयोजना गरिएको हो”–ठमेल ईको रिसोर्टका सञ्चालक राजन सिंखडाले वताए ।  यस्ता कार्यक्रमले आन्तरिक र वाह्य पर्यटकलाई  आकर्षित गर्न सहयोग पुग्ने उनको अपेक्षा छ ।  
 

तपाईको प्रतिक्रिया

मुख्य खबर

तोकिएको मितिमा सबै भुक्तानी नदिएको भन्दै उखु किसानद्धारा पुनः आन्दोलनको घोषणा

उखु किसानले तोकिएको मितिमा उखुको सम्पूर्ण भुक्तानी नदिएको भन्दै पुनः आन्दोलन गर्ने बताएका छन् । 

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

गुडविल फाईनान्सको २६ औं साधारणसभा सम्पन्न, १२ प्रतिशत लाभांस पारित

गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २६ आंै वार्षिक साधारण बुधवार सम्पन्न भएको छ । साधारण सभामा कम्पनीका अध्यक्ष विश्व प्रकााश साखःले आ.व. २०७६/०७७ को बार्षिक प्रतिवेदन प्रस्तुत गरेका

मनोरञ्जन

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

मनिषा कोइराला आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नियुक्त

नायिका मनिषा कोइराला आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बासडरमा नियुक्त भएकी छिन् । 

'दधिराज सुवेदी पुरस्कार २०७७' वरिष्ठ गीतकार कोइराला र पत्रकार विरहीलाई

'दधिराज सुवेदी पुरस्कार २०७७’ बाट वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला (शंकर कोइराला) र वरिष्ठ पत्रकार हरिहर विरहीलाई प्रदान गरिने भएको छ ।