logo

रवीरगञ्ज भन्सारले कात्तिकमा लक्ष्य भन्दा ३२ प्रतिशत बढी राजस्व उठायो

वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष २०७७/७८ को कात्तिक महीनामा तोकिएको राजस्वको लक्ष्य पूरा गरेको छ ।

रबिहीबार सुनको मूल्य प्रतितोला ७ सयले घट्यो 

बिहीबार सुनको मूल्य प्रतितोला ७ सयले घटेर ९४ हजार ४ सय पुगेको छ । बुधबार सुन तोलाको ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । 

रसहज रुपमा सामान आयात नभए व्यवसायीले चिनियाँ नाकामै धर्ना दिने

नेपाल राष्ट्रिय व्यवसायी महासंघले लामो समयदेखि चिनियाँ नाकामा रोकिएका सामानहरु सहज रुपमा नेपाल भित्रने व्यवस्था गर्न सरकारसंग माग गरेको छ । 

रकोरोना बिरुद्धको खोपको समाचारले सुनको मुल्यमा उच्च गिरावट, नेपालमा तोलामै ३ हजार ४०० रुपैयाँले घट्यो

मंगलवार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य घटेको छ । मंगलबार प्रतितोला रू. ३ हजार ४०० ले घटेर रू. ९४ हजार ८०० पुगेको छ ।

रईओएलले ल्यायो टिसीएल ब्रान्डको फोरके स्मार्ट टिभी 

चौधरी ग्रुपअन्तर्गतको ईओएल प्रालिले नेपाली बजारमा टिसीएल ब्रान्डको फोरके स्मार्ट टिभी बिक्री सुरु गरेको छ । 

रकार ब्रान्ड टेस्लाले ल्यायो ‘टेस्ला टकिला’ मदिरा, एक घन्टामै स्टक आउट

विद्युतीय कार उत्पादन गर्ने टेस्ला (टीएसएलए) ले बिहिबार ’टेस्ला टकिला’ नाममा आफ्नै मदिरा ब्रान्ड सार्जनिक गरेको छ । 

रतिहार र छठलाई लक्षित गर्दै १८ करोडको झिलीमिली बत्ती आयात

यस वर्षको तिहार र छठलाई लक्षित गर्दै १८ करोड मूल्य बराबरको झिलीमिली बत्ती आयात भएको छ । 

रडिसहोमको कम्बो प्याकेज अफर, १६ हजार रुपैयाँमा इन्टरनेटसँगै सिम टिभी 

गत माघमा आएसपीको लाइसेन्स पाएको डिसहोमले अब फाइबर नेटसँगै सिम टिभी सेवा पनि दिने भएको छ । 

रभारतको टाटा कन्सल्टेन्सी सर्विसेज बन्यो विश्वकै मूल्यवान आईटी कम्पनी

द ईकोनमिक टाइम्सका अनुसार भारतको सफ्टवेयर एक्सपोर्टर कम्पनी टाटा कन्सल्टेन्सी सर्विसेज पहिलोपटक विश्वकै सबैभन्दा मूल्यवान आइटी कम्पनी बन्न सफल भएको छ ।

रकोभिड–१९ को संक्रमण बढेसंगै डिसइन्फेक्सनरी सामग्रीहरुको आयातमा बृद्धी 

कोभिड–१९ को संक्रमण बढ्दै जाँदा मास्क, स्यानिटाइजर लगाएत डिसइन्फेक्सनरी सामग्रीहरुको आयातमा उच्च बृद्धी भएको छ ।  भन्सार विभागको तथ्यांक अनुसार गत साउन महिनायता मास्क, स्यानिटाइजर लगाएत  डिसइन्फेक्सनरी सामग्री आयातका कारण मुलुकबाट १ अर्ब २५ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको देखाएको हो ।

रभदौमा ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको मोबाईल सेट भित्रियो

निषेधाज्ञाका बाबजुद भदौमा तीन अर्ब ६७ करोड रुपैयाँ बराबरको मोबाइल सेट भित्रिएको छ । 

रचिनीको आयातमा बृद्धी हुँदा राजस्व असुलीमा सकारात्मक प्रभाव

चालु वर्षको २ महिनामा भारतबाट २ अर्ब २९ करोड ८ लाख ६३ हजार रुपैयाँ बराबरको करिब ४ करोड ६८ लाख ९६ हजार १ सय २६ केजी चिनी आयात भएको छ । 

रयामाहाको ‘रे जेडआर १२५’ स्कुटर भर्चुअल रुपमा सार्वजनिक

यामाहाले आफ्नो नयाँ स्कुटर ‘रे जेडआर १२५’ स्कुटर भर्चुअल रुपमा सार्वजनिक गरेको छ । नेपालको लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बुधबार ‘रे जेडआर १२५’ आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । 

रकोभिड-१९ संक्रमणकैबिच ५ करोड लगानीमा प्लास्टिक उद्योग संचालन

कोभिड-१९ संक्रमणको कारण आर्थिक गतिविधिहरु ठप्पप्राय भईरहेको बेला हेटौंडा औद्योगिक क्षेत्रभित्र अन्नपूर्ण मल्टिप्लास्ट उद्योग संचालन आएको छ ।  

रनेपाल अण्डा उत्पादक संघद्वारा अण्डाको मूल्य वृद्धि

नेपाल अण्डा उत्पादक संघ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ । संघले शनिबारदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रतिक्रेट २ सय ५५ रुपैयाँ र मध्यम अण्डाको प्रतिक्रेट  १ सय

रअहिले सम्मकै उच्च मूल्य कायम भएको सुनको मूल्य घट्यो

अहिले सम्मकै उच्च मूल्य कायम भएको सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारकोलागि प्रति तोला सुनको मूल्य ६५ हजार रुपैयाँ तोकेको

रसुनको मुल्य आज प्रति तोला ६५ हजार रुपैंया कायम 

शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ६५ हजार रुपैयाँ तोकिएकोे नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । छापावाल सुनको भाउ हिजो ६४ हजार रुपैयाँ निर्धारण भएको थियो । त्यस्तै तेजावी सुनको भाउ

रघरेलु तथा साना उद्योग थपिने क्रम बढ्दो , ८३० उद्योग दर्ता

बाँके जिल्लामा पछिल्लो समयमा घरेलु तथा साना उद्योगमा घरेलु उद्योग थपिँदै गएका छन् । जिल्लामा घरेलु उद्योग थपिदै जाँदा लगानी गर्ने क्रम पनि बढ्दै गएको छ । राजनीतिक अस्थिरता र आङ्शिकरूपमा

रसुनको मुल्य प्रतितोला ६३ हजार कायम

सुनको मूल्य प्रतितोला ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ६ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी

रसुनको मुल्य प्रतितोला ६२ हजार रुपैयाँ कायम

आज सुनको मुल्य प्रतितोला ६२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ६१ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ३ सय रुपैयाँ बढेर ६२ हजार रुपैयाँ कायम

रसुनको मुल्य  ५ सय रुपैयाँले वृद्धि 

शुक्रबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँ बढी ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले

रसुनचाँदीको मुल्य बृद्धि

शुक्रबार सुन प्रति तोलामा १ हजार ५ सय बढेको छ । त्यसैगरी चाँदी पनि प्रति तोलमा ५ रुपैयाँ बढेर कारोबार भैरहेको छ । बिहीबार सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार

रसुनको मूल्यमा गिरावट, ५९ हजार ५ सय रुपैयामा कारोबार

सोमबार पनि सुनको मूल्य घट्ने क्रम दोहोरिएको छ । शुक्रबार तोलामा ५०० रुपैयाले घटेर प्रति तोला ६० हजार २ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा २ सय रुपैयाले

रसुनको मुल्य घट्यो

सुनको मुल्य प्रतितोला ६० हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला ६० हजार २ सय रुपैयाँ भएको सुन आज प्रतितोला २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी

रसुनचाँदीको मुल्य बृद्धि

सुनको मुल्य मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको छ । सुन मंगलबार तोलाको ६१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले

मुख्य खबर

१२ औद्योगिक ग्राम स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय, पूर्वसम्भाव्यता अध्ययन सुरु

स्थानीय तहमा उद्यमशीलता विकास गर्न र जग्गाको समस्या भएका युवालाई लक्षित गरी थप १२ औद्योगिक ग्राम निर्माणको घोषणा गरेको हो । 

त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दै मेलम्ची खानेपानी आयोजना, माघ मसान्तसम्म काठमाडौंमा पानी झार्ने

मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः परीक्षण आगामी महिना भित्रमा गरिने भएको छ ।  

अव्यवस्थित बसोबासीलाई करको दायरामा ल्याउदै सरकार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अव्यवस्थित बसोबासीको व्यवस्थापन गरी करको दायरामा ल्याउने बताएकी छन् ।

मनोरञ्जन

चलचित्र विकास बोर्डद्धारा ‘स्टोरी बैंक’ स्थापना 

सरकारले यो बर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उल्लेख गरेसंगै चलचित्र विकास बोर्डले ‘स्टोरी बैंक’को स्थापना गरेको छ । 

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।