logo

रबजाजको चाडपर्व लक्षित ‘रोजेरै खुसी’ योजना सार्वजनिक  

बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले दशैं, तिहार चाडपर्व लक्षित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको छ । बजाजले ‘खुसी खोज्ने होइन रोज्ने’ भन्ने नारा सहित ‘रोजेरै खुसी’ योजना सार्वजनिक गरेको हो । 

रटाटाको ‘टाटा टियागो एक्सजेड प्लस’ नेपाली बजारमा

सिप्रदी ट्रेडिङ्ले ‘टाटा टियागो एक्सजेड प्लस’ नेपाली बजारमा भित्र्याएको छ । रेभोट्रोन १.२ लिटर पेट्रोल सिलिन्डर इन्जिन जडित टाटा टियागोको भेरियन्टहरू एकदमै आकर्षक, झञ्झटरहित र डिजाइनका हिसाबले

रटिभिएस मोटरको ‘टिभिएस सुपर सिजन फाइनान्स फेयर’ को आयोजना हुदैं

नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स तथा एक्स्चेञ्ज मेला ‘टिभिएस सुपर सिजन फाइनान्स फेयर’ को आयोजना गर्ने भएको छ । यो नेपालमै पहिलो पटक

रहुण्डाई मोटर्सको हुण्डाई मनसुन डिलाइट योजना सार्वजनिक

हुण्डाई मोटर्सले मनसुन लक्षित आकर्षक योजना हुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यो

रअग्नि इनर्जीद्वारा ३ दिने निःशुल्क सर्भिस क्याम्पको व्यवस्था

अग्नि इनर्जीले ललितपुरको कुपन्डोलस्थित सर्भिस सेन्टरबाट अग्नि इनर्जीले ३ दिने निःशुल्क सर्भिस क्याम्पको व्यवस्था मिलाएको छ । विश्व वातावरण दिवस २०१९ को अवसरमा कम्पनीले

रआम्दानीमा गिरावट आएपछि टाटा मोटर्सको नाफा घट्यो

सन् २०१९ को प्रथम त्रैमासमा टाटा मोटर्सको नाफा ४९ प्रतिशत घटेर १७ अर्ब ८२ करोड रुपैयाँमा पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ३४ अर्ब ९६ करोड रुपैयाँ नाफा आर्जन

रआजदेखि १५ गतेसम्म देशभर सुजुकी मेगा एक्सचेज मेला शुरु

सुजुकी ब्राण्डको मोटरसाइकल तथा स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले वैशाख ९ गतेदेखि १५ गतेसम्म देशभर सुजुकी मेगा एक्सचेज मेला

रधोबिघाटमा सुजुकीको प्रमुख शोरुम स्थापना

धोबिघाटमा स्थापित स्टेट अफ द आर्ट शोरूम सुजुकीको प्रमुख शोरुमका रुपमा स्थापना गरिएको छ । ‘वे अफलाइफ’ लाई आधार बनाएर डिजाइन गरिएको सुजुकीको नयाँ शोरुमले सबै जानकारीहरुसमेत

रटिभिएस मोटर कम्पनीद्वारा नयाँ वर्षमा ‘सात छ हाम्रो’ अफर सार्वजनिक

नयाँवर्षको अवसरमा टिभिएस मोटर कम्पनीको नेपालका लागि अधिकृत बिक्रेताले नयाँ वर्ष २०७६ को अवसरमा टिभिएस ‘सात छ हाम्रो’ अफर ल्याएको छ । नयाँवर्षको अवसरमा टिभिएसको साथ मनाउन र शुभकामना

र‘द अल न्यू स्यान्ट्रो’ भ्यालेन्टाइन डेदेखि नेपाली बजारमा ल्याइने

भ्यालेन्टाइन डेको अवसर पारेर हुन्डाइ गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘स्यान्ट्रो’ गाडीको नयाँ संस्करण ‘द अल न्यू स्यान्ट्रो’ नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीका अनुसार यो गाडीको सुरुवाती मूल्य २४ लाख रुपैयाँ

रजागुअर ल्यान्डरोभर बिक्रीमा समस्या देखिएपछि भारतको टाटा मोटर्स कम्पनीको सेयरमूल्य घट्यो

भारतकै ठूलो विलासी कार निर्माता टाटा मोटर्सको जागुअर ल्यान्डरोभर बिक्रीमा समस्या देखिएपछि भारतको टाटा मोटर्स कम्पनीको सेयरमूल्य शुक्रबार ३० प्रतिशत घटेको

रहुन्डाइको नयाँ इलेक्ट्रिक गाडी नेपाली बजारमा

हुन्डाइका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरनेशनल प्रालिले नयाँ इलेक्ट्रिक गाडी बजारमा ल्याएको छ । नयाँ बर्षको पहिलो महिनाको अन्तिम

रनाडाले आफ्नो सङ्गठनलाई देशव्यापी बनाउने, नाडालाई राजधानीमा मात्र सीमित गरिएको उपाध्यक्ष ढकालको आरोप

नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले आफ्नो सङ्गठनलाई देशव्यापी बनाउने भएको छ । हालसम्म काठमाडौं उपत्यकामा मात्र सीमित नाडाले आफ्नो विधानमा परिवर्तन

रजनवरी १ देखि भारतिय अटो कम्पनीहरुले कारको मूल्य बढाउने तयारी, प्रत्यक्ष असर नेपाली बजारमा समेत पर्ने

भारतमा सन् २०१९ को पहिलो दिन देखि नै सवारी साधानको मूल्य वृद्धि हुने भएको छ । त्यसको प्रत्यक्ष असर नेपालमा समेत पर्ने देखिएको छ । भारत सरकारले लागू

रटाटाको अल न्यू टिगोर नेपालमा

टाटाले नेपालमा ‘अल न्यू टिगोर’लाई भित्र्याएको छ । विभिन्न नयाँ फिचर्ससहित यो गाडी अझै मुस्कलर र हेभी फिर्चसयुक्त भएर आएको छ

रअब नक्शालमा खुल्यो महिन्द्राको नयाँ शोरुम

नेपाल अधिराज्यभर विभिन्न मोडलका महिन्द्रा गाडी तथा ट्याक्टर बिक्री गर्दै आएको अग्नि इन्कर्पोरेटेड नेपालले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट

रभोलिबाट रवीभवनमा टीभीएस एक्सचेञ्ज मेला हुने

मेगा ब्यान्क्वेट रवीभवनमा  भोलिबाट ‘गुडे पनि नगुडे पनि २५,००० पाइन्छ नि’ नामक टीभीएसको एक्सचेन्च मेला आयोजना हुने भएको छ ।

रबजाजको नयाँ शोरुम कैलालीको टिकापुरमा 

हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले आफ्नो कार्यलाई थप बढाउँदै पूर्ण सुविधा सहितको नयाँ शोरुम ‘जैमिनी आटोमोटीभ्स कम्पनी

रएनआईसी एशिया बैंकले ल्यायो आकर्षक अटोलोन

भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा एनआईसी एशिया बैंकले आकर्षक ब्याजदरमा अटोलोन ल्याएको छ । बैंकले तुरुन्तै कर्जा स्वीकृत गर्ने व्यवस्था

रथापाथलीमा टाटाको नेपालकै ठूलो अटो शोरूम

आजभोलि थापाथलीमा रहेको टाटाको शोरुम आकर्षण र चर्चाको केन्द्रमा छ । गाडीमा चासो राख्ने जोकोही पनि शोरुम पुग्दा एक पटक प्रवेश गर्न

रअग्नि ग्रुपको क्षेत्रीय कार्यालय इटहरीमा

महिन्द्रा कम्पनीका अटोमोबाईल्स बिक्री गर्दै आएको अग्नि ग्रुप इनकर्पाेरेटेड प्रा.लिले इटहरीमा आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ ।

रनयाँ लाइसेन्सको प्रक्रिया १५ दिनका लागि रोकियो

१५ दिनका लागि यातायात व्यवस्था विभागले काठमाडौंमा नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वितरण रोकेको छ । स्थानीय तहको

रसिप्रदी ट्रेडिङलाई विश्वकै सर्वोकृष्ट डिष्ट्रिब्युटरको अर्वाड

टाटा मोटर्सको सिप्रदी ट्रेडिङ्ग प्रालि विश्वकै सर्वोकृष्ट डिष्ट्रिव्युटर अवार्ड २०१६ बाट सम्मानित भएको छ ।  नेपालको लागी टाटा

रजेठ २५ देखि महिन्द्रा ‘केयूभी १००’ को एक्स्चेन्ज मेला

नेपालमा महिन्द्रा गाडीहरुको लागि अत्याधिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले आफ्नो गाडीको महिन्द्रा ‘केयूभी१००’ को एक्सचेन्जअफर सुरु

रहिरोद्धारा ५ विभिन्न मोटरसाइकलको उत्पादन बन्द

आफ्ना ५ विभिन्न मोडलको मोटरसाइकल उत्पादन गर्ने क्रम हिरो मोटोकर्पले बन्द गरेको छ । आफ्नो उत्पादन सूचीबाट केही महिना अघि नै कम्पनीले


मुख्य खबर

संविधान असंशोधनीय दस्तावेज होइन, आवश्यकता र औचित्यताका आधारमा संशोधन हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान असंशोधनीय दस्तावेज नभएको भन्दै आवश्यक्ता र औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।   

केहि ट्राभल एजेन्सी र एयरलाईन्सले कार्टेलिङ गरेको आरोप

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का पूर्व अध्यक्ष सि.एन पाण्डेले पर्यटन व्यवसायमा रहेका करिव आधा दर्जन ट्राभल एजेन्सी, विदेशी एयरलाइन्स र ती एयरलाईन्सका नेपाल प्रमुखहरुको

भदौ १६ वाट हवाई तथा पर्यटन सेवा सञ्चालन गर्न पर्यटन क्षेत्रका संस्थाहरुको माग

भदौ १६, २०७७ बाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बन्धित सेवा तथा गतिविधि सञ्चालन गर्न पर्यटनसंग सम्बन्धित संघ–संस्थाहरुले अनुरोध गरेका छन ।

मनोरञ्जन

स्तरीय ईन्डियन फुडका लागी कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो

नेपाल घुम्न आउने पर्यटक र नेपालीहरुलाई समेत लक्षित गरेर सञ्चालनमा आएको कान्तिपुर तन्दुरी हाउसको लोकप्रियता बढ्दो छ । काठमाडौंको ठमेलमा अवस्थित कान्तिपुर

हमालको म्यूजिक भिडियो मोह

केही समय अगाडि नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई म्यूजिक भिडियोमा एकसाथ देखियो ।

चर्चित सञ्चारकर्मी रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

पछिल्लो समयका चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष तथा उद्धव पौडेलकी छोरी निकिता पौडेलले कानुनी विवाह गरेका छन् । उनीहरूले सोमबार दिउँसो